पाख्रिन गाँजासहित पथलैयाबाट पक्राउ

हेटौँडा १५ का ३७ वर्षीय सूर्य पाख्रिन लागूऔषध गाँजासहित बारा जिल्लाको पथलैयाबाट पक्राउ परेका छन्।

सोमबार नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसको सुरक्षाजाँच गर्दा बसमा सवार पाख्रिनको साथबाट प्रहरीले १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको हो।

समाचार