रानी वनको अध्यक्षमा केशव धिताल निर्वाचित

हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा केशव धिताल निर्वाचित भएका छन्। समूहको शनिबार सम्पन्न मतदानको आइतबार बिहान सम्पन्न मतगणना अनुसार धिताल वन समूहको अध्यक्षमा निर्वाचित भएका हुन्। धितालले ५६२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नानीमाया रुम्बाले ४५३ मत प्राप्त गरेकी छिन्।
१५९० मतदाता रहेकोमा १ हजार १०३ मत खसेको थियो।

यस्तो छ निर्वाचित भएकाहरुको सूची

 

Screenshot_20250406_09311-1743911764.jpg
समाचार