पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारुलाई पितृशोक

हेटौंडा। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरलाई पितृशोक परेको छ। मगरका पिता सुर्ज बहादुर सारु मगरको निधन भएको थियो।

मकवानपुरगढी वडा नम्बर २ मा अटो दुर्घटनामा गम्भीर घाइते ५४ वर्षीय उनको उपचारको क्रममा काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्युरे अस्पतालमा निधन भएको हो। मगरको  हेटौंडा ९ स्थित कुश्माण्ड त्रिवेणी धाममा दाहसंस्कार गरिएको छ।

समाचार