काठमाडौंबाट हेटौंडा आउँदै गरेको स्कर्पियो गाडी पहिरोले पुरिंदा १ जनाको ज्यान गयो

काठमाडौंबाट हेटौंडा आउँदै गरेको स्कर्पियो गाडी पहिरोले पुरिंदा १ जनाको ज्यान गयो

मकवानपुर - काठमाडौंबाट हेटौंडा आउँदै गरेको स्कर्पियो गाडी पहिरोले पुर्दा १ जनाको ज्यान गएको छ । बा १७ च ४८७४ नंबरको स्कर्पियो गाडी मकवानपुर जिल्लाको ईन्द्रसरोबर गाउँपालिका वडा नं २ अन्तर्गत देउराली नजिक पहिरोले पुरिदा…

राप्रपाको एकता महाधिवेशन वैशाख २५–२८ मा, निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग

राप्रपाको एकता महाधिवेशन वैशाख २५–२८ मा, निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग गरेको छ । राप्रपाको कार्यसम्पादन समिति बैठकले मंगलबार चुनाव चिह्न हलो तय गर्ने निर्णय गरेको हो । पार्टीको झण्डामा भने गाई राख्ने निर्णय भएको…

युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

युट्युबको आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

काठमाडौं - नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा…

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ ।प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकरणको…

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पढाइ हुने

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पढाइ हुने

मकवानपुर - वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् ।कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न…

पत्रकार गिरिजा अधिकारी ‘युवा पत्रकारिता पुरस्कार -२०७७’ बाट सम्मानित हुँदै

पत्रकार गिरिजा अधिकारी ‘युवा पत्रकारिता पुरस्कार -२०७७’ बाट सम्मानित हुँदै

मकवानपुर - मोफसलमा रहेर पत्रकारिता गर्दै आएका तु-खबर डटकमका सम्पादक गिरिजा अधिकारी युवा पत्रकारिता पुरस्कार-२०७७ बाट सम्मानित हुने भएका छन् । प्रेस काउन्सिल नेपालले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार अधिकारी सम्मानित हुने जानकारी गराएको…

कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङको मापदण्ड फेर्ने तयारी

कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङको मापदण्ड फेर्ने तयारी

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नीति परिवर्तन गरी लक्षण देखिएकाको मात्र परीक्षण गर्ने तयारी गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले हाल प्रचलित परीक्षण र कन्ट्याक्ट ट्रेसिङको नीति परिवर्तन गर्ने…

कोरोनाका कारण मकवानपुरमा आज एक जना युवतीको मृत्यु , योसँगै कोरोनाले जिल्लामा मृत्यु हुनेको संख्या ११ पुग्यो

कोरोनाका कारण मकवानपुरमा आज एक जना युवतीको मृत्यु , योसँगै कोरोनाले जिल्लामा मृत्यु हुनेको संख्या ११ पुग्यो

हेटौंडा – कोरोना भाइरसको संक्रमणबाट आज मकवानपुरकी एक युवतीको मृत्यु भएसँगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ५ जना पुरुष र ६ जना महिला रहेका छन् ।कोरोना संक्रमण देखिएकी मकवानपुर…

लिबर्टी इनर्जीको पहिलाे दिनको काराेबारमा नै शेयरमूल्यमा सकारात्मक सर्किट

लिबर्टी इनर्जीको पहिलाे दिनको काराेबारमा नै शेयरमूल्यमा सकारात्मक सर्किट

मकवानपुर - असोज ४ गते अर्थात् आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको पहिलो दिन नै लिबर्टी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।यस दिन बजार खुलेको १० मिनेट पनि नबित्दै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।…

आयुर्वेद डाक्टर राम अधार यादव ‘सुप्रवल जनसेवा श्री(तृतीय)’ बाट विभुषित

आयुर्वेद डाक्टर राम अधार यादव ‘सुप्रवल जनसेवा श्री(तृतीय)’ बाट विभुषित

मकवानपुर - आयुर्वेद उपचारमा ख्याति कमाएका राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरका कार्यकारी निर्देशक डाक्टर राम अधार यादब 'सुप्रवल जनसेवा श्री(तृतीय)' बाट विभुषित हुनुभएको छ । संविधान दिवस २०७७ को अवसरमा आज सम्माननीय रास्ट्रपति…