लिबर्टी इनर्जीको पहिलाे दिनको काराेबारमा नै शेयरमूल्यमा सकारात्मक सर्किट

मकवानपुर – असोज ४ गते अर्थात् आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको पहिलो दिन नै लिबर्टी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन बजार खुलेको १० मिनेट पनि नबित्दै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। आज प्रति कित्ता ३३० मा कारोबार भएको हो ।

अर्थ मुख्य समाचार (flash news)