आज गणेश चतुर्थी: भगवान गणेशजीको पूजाअर्चना गरेर मनाइँदै
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

आज गणेश चतुर्थी: भगवान गणेशजीको पूजाअर्चना गरेर मनाइँदै

आज गणेश चतुर्थी हिन्दु धर्मावलम्बीहरुले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका मनाउँदैछन् । आजको दिनलाई गणेश भगवानको जन्मदिनको रुपमा मनाउने प्रचलन छ । भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मानिन्छ । साथै विद्या, वुद्धि,…

प्रधानमन्त्री ओली अमेरिका जाने
मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार समाज

प्रधानमन्त्री ओली अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्क जाने भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको…

हेटौँडामा पनि मनाइयो हरितालिका तीज
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय

हेटौँडामा पनि मनाइयो हरितालिका तीज

नेपाली नारीको महान पर्वका रुपमा रहेको हरितालिका तिज विशेष मानिन्छ । महिलाका सुख दुःख र जीवन संघर्षका कथा सुनाउने चाडको हिन्दु धर्मावलम्बीको मुख्य पर्व हो।  तीजलाई रमाइलो पर्वको रूपमा लिइन्छ। नेपाली महिलाहरूको महान् चाड हरितालिका…

टिकटक खुला गर्न सबै सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन
मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार समाज

टिकटक खुला गर्न सबै सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन

दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दुरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको जानकारी गराएको छ । १५ दिन अघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन ।…

आज हरितालिका तीज मनाइँदै
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

आज हरितालिका तीज मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति…

दुग्ध किसानको रकम भुक्तानी गर्न सरकारले दियाे डीडीसीलाई ६० करोड रुपैयाँ ऋण
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय

दुग्ध किसानको रकम भुक्तानी गर्न सरकारले दियाे डीडीसीलाई ६० करोड रुपैयाँ ऋण

दुग्ध किसानले यस पटकको दूध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन् । हिजाे बेलुका सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी…

चितवन, धादिङ, मकवानपुर, नवलपुरमा ठूलो वर्षा : यात्रामा सतर्कता अपनाउन आग्रह
मुख्य समाचार (flash news) समाचार समाज स्थानीय

चितवन, धादिङ, मकवानपुर, नवलपुरमा ठूलो वर्षा : यात्रामा सतर्कता अपनाउन आग्रह

चितवनको देवघाट, कालीखोला, शक्तिखोर, धादिङको गजुरी, मकवानपुरको हेडौँडा, रजैया, हात्तिसुडे र आसपासका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । यस्तै नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास ठूलो वर्षा मापन भएको जल…

तीज पर्व सुरु, आज दर खाने दिन
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय

तीज पर्व सुरु, आज दर खाने दिन

हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।…

कान्तिलोकपथमा पहिरो, बाटो एकतर्फी संचालनमा
मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज

कान्तिलोकपथमा पहिरो, बाटो एकतर्फी संचालनमा

हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथम पहिरो खसेको छ। बुधबार राति परेको अविरल वर्षाका कारण लोकपथ अन्तर्गत बकैया-११  लाम्राङ सडक माथीबाट पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । इप्रका…

पलेशा गोबर्धनलाई एनसेलले १० लाख पुरस्कारसहित सम्मान गर्ने
खेलकुद मुख्य समाचार मुख्य समाचार (flash news) समाचार

पलेशा गोबर्धनलाई एनसेलले १० लाख पुरस्कारसहित सम्मान गर्ने

पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित…