रिलायन्स लाइफको शेयर सोमबार नेप्सेमा सूचीकृत हुने

रिलायन्स लाइफको शेयर सोमबार नेप्सेमा सूचीकृत हुने

२१ भाद्र २०७७ , रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) को शेयर भोलि सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ।नेप्सेका अनुसार भोलि (भदाै २२ गते) सोमबार शेयर सूचीकरण सम्बन्धि सम्झौता हुँदैछ। त्यसअनुसार कम्पनीको शेयर…

५८ औं रेडक्रस स्थापना दिवसको अवसरमा १२५ जनाले गरे रक्तदान

५८ औं रेडक्रस स्थापना दिवसको अवसरमा १२५ जनाले गरे रक्तदान

२० भाद्र २०७७ , मकवानपुर - ५८ औं रेडक्रस स्थापना दिवसकाे सप्ताहब्यापी कार्यक्रमकाे समापनकाे अबसरमा रेडक्रस मकवानपुरकाे समन्वय तथा मदन भण्डारी स्पाेर्टस् एकेडेमी मनहरी र मनहरी एफएमकाे आयाेजनामा मनहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।…

मकवानपुरगढीका कृषकहरु टनेल खेती तर्फ आकर्षित

मकवानपुरगढीका कृषकहरु टनेल खेती तर्फ आकर्षित

२० भाद्र २०७७ , मकवानपुरगढी - मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका कृषकहरु प्लाष्टिक टनेल भित्र बेमौसमी तरकारी खेती तर्फ आकर्षित भएका छन् । हाल यस गाउँपालिका भरिमा करिब १५० रोपनी भन्दा धेरै क्षेत्रफलमा प्लाष्टिक टनेल भित्र…

मकवानपुरमा आज थप १९ जनामा कोरोना पुष्ठि , पुष्ठि हुनेमा सबै हेटौंडा नगरका

मकवानपुरमा आज थप १९ जनामा कोरोना पुष्ठि , पुष्ठि हुनेमा सबै हेटौंडा नगरका

१९ भाद्र २०७७ , मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज एकै दिन १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा पुरुषको तुलनामा महिला धेरै छन् । १७ गते संकलन गरिएको…

आज थप एक महिलाको मृत्यु भए सँगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

आज थप एक महिलाको मृत्यु भए सँगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

१९ भाद्र २०७७ , मकवानपुर - आज थप एक महिलाको मृत्यु भए सँगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ की ५२…

संस्थागत विद्यालयका शिक्षकलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने प्याप्सन मकवानपुरको निर्णय प्रती नेपाल शिक्षक महासंघ हेटौंडा नगर समितिको ध्यानाकर्षण

संस्थागत विद्यालयका शिक्षकलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने प्याप्सन मकवानपुरको निर्णय प्रती नेपाल शिक्षक महासंघ हेटौंडा नगर समितिको ध्यानाकर्षण

१८ भाद्र २०७७ , मकवानपुर - प्याप्सन मकवानपुरले भाद्र महिना उपरान्त संस्थागत विद्यालयका शिक्षकहरुलाई पारिश्रमिक तथा अन्य सेवा सुबिधा नदिने निर्णय गरेको प्रती नेपाल शिक्षक महासंघ, हेटौंडा नगर समितीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।…

कविता    –    माग्ने छु पैसा सबै

कविता – माग्ने छु पैसा सबै

शार्दूलविक्रीडित छन्दमा ज्यालादार भनी चढेर अहिले गर्छाै नराम्रो किन आएका नबिकी कहीँ पनि भनी ठान्छाै दिलायाैँ ऋण सक्थे हाे म पढी लडेर सरकारी जागिर खानै अझै छाेडाैँला सजिलै डराइ म कहाँ माग्ने छु पैसा सबै…

मकवानपुरमा आज २२ जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुरमा आज २२ जनामा कोरोना संक्रमण पुष्ठि

१७ भाद्र २०७७ ,मकवानपुर - मकवानपुरमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । संक्रमित मध्यमा ७ जना महिला र १५…

मक्रान्चुलिको आवश्यकता पुरा गर्दै ” मनकामना टेलर्स “

मक्रान्चुलिको आवश्यकता पुरा गर्दै ” मनकामना टेलर्स “

१६ भाद्र २०७७ , मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिकाको सदरमुकाम वडा नं ३ को मक्रान्चुलीमा दैनिक उपभोग्य सामाग्रीको खरिदका लागी खासै समस्या त हुन्न , त्यहाँ रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुसँग दूध खरिदको अलावा…

भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट

भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट

१६ भाद्र २०७७ , आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा भारतीय अर्थव्यवस्थामा २४ वर्षयताकै उच्च गिरावट देखिएको छ। सोमबार जारी सरकारी तथ्यांक अनुसार अप्रिल–जून त्रैमासमा भारतको अर्थव्यवस्थामा २३.९ प्रतिशतको गिरावट आएको हो। कोरोना भाइरसको महामारीले…