मकवानपुरका स्थानीय तहको आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदै

मकवानपुरका स्थानीय तहको आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदै

हेटौंडा । मकवानपुर जिल्लाका अधिकांश स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएका छन्। संविधान र कानुनले तोकेको समयसीमाभित्र बजेट ल्याउनुपर्ने बाध्यताका कारण जिल्लाका आठ वटा पालिकाहरूले…

स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २५ सय जनशक्ति थपिने, पाँच वर्षमा १२ हजार

स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २५ सय जनशक्ति थपिने, पाँच वर्षमा १२ हजार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरू भएको बताएका छन् । मन्त्री पौडेलले लामो समयपछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक…

सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न

सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न

 मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघको आयोजना एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न भएको छ । हेटौंडाकोे रोयल प्यालेसको सभाहलमा आइतबार सुरुभएको तालिम सोमबार सम्पन्न…

एमालेको कारोबार बैङ्कमार्फत

एमालेको कारोबार बैङ्कमार्फत

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश, जिल्ला, महानगर र उपमहानगर कमिटीले पार्टीभित्रको आर्थिक परिचालन तथा लेखा व्यवस्थापनको साझा प्रतिबद्धता जनाएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न र एमालेलाई राष्ट्रिय…

सहकारी ब्यवस्थापन तथा सुदृढीकरण तालिम सुरु

सहकारी ब्यवस्थापन तथा सुदृढीकरण तालिम सुरु

 मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघको आयोजना एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी ब्यवस्थापन तथा सुदृढीकरण तालिम हेटौंडामा सुरु भएको छ । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद…

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले कोशी, मधेश, बागमती र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी प्रदेश आंशिक बदली छ। यस्तै कोशीका केही तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम…

आजको राशिफल | आज २०८२ साल असार ९ गते सोमबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार ९ गते सोमबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैयाँ पैसा कमाउन सकिनेछ । मेहनतले प्रतिस्पर्धीहरूलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । शत्रु तथा वैरभाव राख्नेहरू कमजोर हुनेछन् । छोटो दूरीको रमाइलो यात्राको तय…

एमाले बागमतीका नेताहरू हरेक तीन महिनामा दुई हप्ता जनताका घरमा बस्ने

एमाले बागमतीका नेताहरू हरेक तीन महिनामा दुई हप्ता जनताका घरमा बस्ने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको छ । प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेश, जिल्ला र पालिका तहका नेताहरूका निम्ति जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको हो । ‘हरेक…

आजको राशिफल | आज २०८२ साल असार ८ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार ८ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । आफूस्वयं पनि राम्ररी खट्ने…

मनसुनी वायु देशभर सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायु देशभर सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित  बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउसो देशभर आंशिकदेखि साधरणतया…