एकसठ्ठी किलो सुन तस्करी प्रकरण : फरार रोका पक्राउ

एकसठ्ठी किलो सुन तस्करी प्रकरण : फरार रोका पक्राउ

 काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ । निज रोकालाई सीआइबीको…

राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल फागुनबाट सकिँदै, १८ पदमा निर्वाचन हुने

राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल फागुनबाट सकिँदै, १८ पदमा निर्वाचन हुने

काठमाडौं । सरकार राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद…

आजको राशिफल | आज २०८२ साल असार ६ गते शुक्रवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार ६ गते शुक्रवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने…

नवलपरासीमा फेरि सडक बन्द : डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

नवलपरासीमा फेरि सडक बन्द : डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रहरीका अनुसार गएराति विनयी खोलामा बाढीले डाइभर्सनसँगै एउटा बस पनि…

देशको पहिलो ‘फ्लाई ओभर’ को उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्ने

देशको पहिलो ‘फ्लाई ओभर’ को उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौँ :  उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ। पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दैछन्। भौतिक…

पश्चिमका केही ठाउँमा ठूलो वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

पश्चिमका केही ठाउँमा ठूलो वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

काठमाण्डौ। पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

आईएमई पे र खल्ती एकै प्लेटफर्ममा

आईएमई पे र खल्ती एकै प्लेटफर्ममा

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा खल्ती र आइएमई पे एक हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपटक दुई ठूला भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्तीलाई एउटै बनाउन स्वीकृति प्रदान गरेको हो…

पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो ७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ दिनमा ३० जना र बितेको २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.…

मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु

मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेका हुन्। जिल्लाको थाहानगरपालिका वडा नम्बर १ कुञ्छालमा बिहीबार दिउँसो ५० वर्षीया तुलमाया गोपालीको हत्या…

हेटौंडा १ का वडाध्यक्ष माथि कुटपिटको ७ दलको विरोध

हेटौंडा १ का वडाध्यक्ष माथि कुटपिटको ७ दलको विरोध

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको घटनाको मकवानपुरका ७ राजनैतिक दलले विरोध गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। बुधबार ७ दलका प्रतिनिधिको हस्ताक्षरमा संयुक्त विज्ञप्ति निकाल्दै घटनाको विरोध र ध्यानाकर्षण भएको…