एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत…

हेटौंडा सिमेन्टका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

हेटौंडा सिमेन्टका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । केहीदिन अघि अध्यक्षमा नियुक्त भएका भण्डारीले बुधबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले कर्मचारी, मजदुर,…

मउवा संघद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

मउवा संघद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले आर्थिक रकम सहयोग गरेको छ । संघमा साधारण सदस्य रही सवारी दुर्घटनामा मृत्यु भएका हेटौंडाका व्यवसायी केशवप्रसाद मुडभरी र दिनेश कार्कीको परिवारलाई…

अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालय दुइ दिन बिदा

अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालय दुइ दिन बिदा

हेटौंडा / अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि हेटौंडा उपमहानगरपालिका शिक्षण संस्थाहरूमा दुई दिनका लागि विदा दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै अनुरोध आएपछि हेटौंडा उपमहानगरपालिकाले जेठ ३१…

बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर

बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । १२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको…

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

 आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो अवधिभर सडक खन्न रोक लगाएको जनाएको छ । वर्षायाममा धारा, ढल,  बिजुली,…

मौसम मुख्यतया सफा रहने

मौसम मुख्यतया सफा रहने

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको…

उपराष्ट्रपति यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने

उपराष्ट्रपति यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने

हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा…

मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर

मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राहीको लागि आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर पालिकाको केन्द्रमा संचालन गर्ने भएको छ । प्रशासनले जिल्लामा रहेका १० मध्ये ९ वटा…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । सो बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।…