वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्ध

आइसीसी टि ट्वान्टी विश्वकप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा स्थानीय समय अनुसार साढे ८ बजे पिच निरीक्षण सुरु भए लगत्तै पानी पर्न थालेपछि…

मकवानपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ रमनटारस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  स्कुटर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ बस्ने बर्ष ४७ को दिल बहादुर टन्डन क्षेत्री रहेका छन् ।…

बागमतीको बजेट असार १ गते संसद्‍मा प्रस्तुत हुने

बागमतीको बजेट असार १ गते संसद्‍मा प्रस्तुत हुने

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको बजेट सार्वजनिकीकरणका लागि असार १ गते ४ बजेका…

जसपा नेपालको महाधिवेशनमा बन्द सत्र जारी

जसपा नेपालको महाधिवेशनमा बन्द सत्र जारी

जनता समाजवादी पार्टी, नेपालको महाधिवेशन अन्तर्गत् मंगलबार बन्द सत्र जारी छ। जनकपुरको तिरहुतिया गाछीमा जारी बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दस्तावेज प्रस्तुत गरिरहेका छन्। यसअघि पाँच सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख पूर्ण…

प्रतिनिधिसभामा बजेटका विभिन्न शीर्षकमाथि छलफल सुरू

प्रतिनिधिसभामा बजेटका विभिन्न शीर्षकमाथि छलफल सुरू

प्रतिनिधिसभा बैठकमा मंगलबारबाट विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल सुरू भएको छ । मंगलबार बसेको बैठकमा बजेटको विभिन्न शीर्षकहरू अन्तरगत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास…

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी…

सुनको मूल्य आज पनि स्थिर

सुनको मूल्य आज पनि स्थिर

नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो । यस अघि सोमबार पनि सुनको मूल्य…

निलम्बित न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय

निलम्बित न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय

काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबार (हिजो)को इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु…

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न…

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख…