उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली

उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्न आह्वान गरेका छन्।     नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा…

अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

: अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्।     शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन…

एमाले काठमाडौं जिल्ला अधिवेशन सुरु

एमाले काठमाडौं जिल्ला अधिवेशन सुरु

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को काठमाडौं जिल्लाको सातौँ अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशन उद्घाटनसत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव…

प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्ली जाने, मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्ली जाने, मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार (भोलि) भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । आइतबार नै नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका…

सम्भव सिरोहियाले आरोप लगाएपछि प्रमाण ल्याउन गृहमन्त्रीको चुनौती

सम्भव सिरोहियाले आरोप लगाएपछि प्रमाण ल्याउन गृहमन्त्रीको चुनौती

कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको आज दाबी गरेका थिए । सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्साएका छन् । आज संसदीय समितिबाट फर्किने क्रममा उनले…

सर्वोच्चका न्यायाधीश भ्रष्ट, दुर्गा प्रसाईँ झापाको अराजक व्यापारी : डा. गोविन्द केसी

सर्वोच्चका न्यायाधीश भ्रष्ट, दुर्गा प्रसाईँ झापाको अराजक व्यापारी : डा. गोविन्द केसी

चिकित्सा शिक्षा सुधारको लागि भन्दै करिब दुई दर्जन अनसन बसिसकेका र पछिल्लो समय राजनीतिक एजेन्डा समेत बोक्न थालेका डा. गोविन्द केसीले सर्वोच्च अदालतविरुद्ध विषवमन गरेका छन् । उनले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्ध दिन आदेश गर्ने…

देशभरका सबैखाले जग्गाकाे पुनः नापी गर्न संसदीय समितिको सरकारलाई निर्देशन

देशभरका सबैखाले जग्गाकाे पुनः नापी गर्न संसदीय समितिको सरकारलाई निर्देशन

[caption id="attachment_65578" align="alignnone" width="1080"] मकवानपुरगढीको धमिले फाँट, तस्वीर : चन्द्रकान्त चौधरी[/caption] संसदीय समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरूको सीमाङ्कनसहित नक्साङ्कनकाे अभिलेखीकरण अद्यावधिक गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक…

मनहरीमा गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा महिलाको मृत्यु

मनहरीमा गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा महिलाको मृत्यु

मकवानपुरको मनहरीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी - ९ रजैयामा चितवन बाट हेटौडा तर्फ आउदै गरेको…

बालेनलाई ओलीको जवाफ-भैंसीको ढाडमा बसेको झिंगो चार लात हानेर दंग परे जस्तै हो

बालेनलाई ओलीको जवाफ-भैंसीको ढाडमा बसेको झिंगो चार लात हानेर दंग परे जस्तै हो

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लगाएको आरोपमा जवाफ फर्काएका छन्। आज (शुक्रबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफू असभ्य राजनीतिको पक्षमा नरहेको बताए। काठमाडौं महानगरप्रमुख…

सरकारको स्पष्टीकरण : राजदूत फिर्ता नियमित प्रक्रिया, परम्पराको निरन्तरता

सरकारको स्पष्टीकरण : राजदूत फिर्ता नियमित प्रक्रिया, परम्पराको निरन्तरता

सरकारले विभिन्न ११ देशबाट नेपाली राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार फेरिँदा राजदूतलाई पनि फिर्ता बोलाउने…