बागमती प्रदेश मन्त्रिपरिषद्ः समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट

बागमती प्रदेश मन्त्रिपरिषद्ः समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट

मकवानपुर । बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट गरेको छ । बैठकले प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका एक/एक वडामा कार्यक्रम कार्यान्वयन गर्ने गरी वडाहरू छनौट गरेको प्रदेश सरकारका…

मकवानपुरमा पर्यटन गन्तव्य घोषणा गर्न सदनमा माग गर्दै साँसद वर्तौला

मकवानपुरमा पर्यटन गन्तव्य घोषणा गर्न सदनमा माग गर्दै साँसद वर्तौला

मकवानपुर । प्रतिनिधि सभाको बैठकमा बोल्दै महेश वर्तौलाले उत्तरी मकवानपुरलाई पर्यटनको गन्तव्य घोषणा गर्न माग गर्नु भएको छ । शून्य समयमा बोल्दै वर्तौलाले उत्तरी मकवानपुरको दामन, पालुङ, चित्लाङ, इन्द्रसरोवर लगायतको क्षेत्रमा पर्यटनको राम्रो संभावना भएकोले…

विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान+

विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान+

उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै विद्युतीय सामग्री प्रयोग बढाउन आह्वान गरेकी छन्।     बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्। उनले जलवायु परिवर्तनको असर दिन…

सांसद खतिवडाको प्रश्न- भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो ?

सांसद खतिवडाको प्रश्न- भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो ?

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले ढुवानीका माध्यम भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो भन्दै चिन्ता…

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। हिजो अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको…

मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक

मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको योजनामा मनसुन शुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड…

केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

आज पनि देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरुमा मेघगर्जन…

आज विश्व वातावरण दिवस

आज विश्व वातावरण दिवस

आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका…

प्रतिनिधि सभामा दुई वटा विधेयक प्रस्तुत

प्रतिनिधि सभामा दुई वटा विधेयक प्रस्तुत

प्रतिनिधि सभामा आज दुई वटा प्रतिवेदन प्रस्तुत भएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०’ र राज्य व्यवस्था तथा सुशासन…

कान्तिलोकपथ सकडखण्ड जेठ २५ गतेदेखि पूर्ण रुपमा खुला हुने

कान्तिलोकपथ सकडखण्ड जेठ २५ गतेदेखि पूर्ण रुपमा खुला हुने

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथमा सकड यही जेठ २५ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ । गत बैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्ण रुपमा…