सहिद क. रुद्र पाख्रीनको १८ औं स्मृति दिवसको उपलक्ष्यमा हाजिरीजवाफ प्रतियोगिता हुने

सहिद क. रुद्र पाख्रीनको १८ औं स्मृति दिवसको उपलक्ष्यमा हाजिरीजवाफ प्रतियोगिता हुने

मकवानपुरगढी- सहिद क. रुद्र पाख्रीनको १८ औं स्मृती दिवसको उपलक्ष्यमा यहि पौष २८ गते (भोलि) मकवानपुरगढी-४ को रुद्र बाटिकामा पालिका भरिका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।जस अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा रहेका ८…

थप पर्यटकीय गन्तव्य खोजी गर्न आवश्यक देखियो – अध्यक्ष हुमागाँई

थप पर्यटकीय गन्तव्य खोजी गर्न आवश्यक देखियो – अध्यक्ष हुमागाँई

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले पालिका भित्र थप नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी गर्न आवश्यक भएको कुरा व्यक्त गर्नुभएको छ । वडा नं ८ को बुढीचौरमा विकास हुँदै गरेकाे ऋषेश्वर गुफा र ऐतिहाँसिक खुडेधार…

मनकामना दुग्ध सहकारीको साधारणसभा पौष २५ देखि २८ गतेसम्म

मनकामना दुग्ध सहकारीको साधारणसभा पौष २५ देखि २८ गतेसम्म

मकवानपुरगढी - मकवानपुर जिल्ला कै जेठो दुग्ध सहकारी संस्था मकवानपुरगढी - ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा आउँदो पौष २५ गते देखि २८ गतेसम्म ४ दिन हुने भएको छ…

मकवानपुरगढीमा मेलमिलापकर्ताको लागि पुनः ताजगी अभिमुखिकरण तालिम

मकवानपुरगढीमा मेलमिलापकर्ताको लागि पुनः ताजगी अभिमुखिकरण तालिम

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिकामा गत पौष २० गते देखि संचालन भएको ३ दिने मेलमिलापकर्ताको लागी पुन: ताजगी अभिमुखिकरण तालिम आज समापन भएको छ ।तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईले सामाजिक विवाद तथा समस्या समाधानमा…

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालय पौष २५ गतेसम्म बन्द

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालय पौष २५ गतेसम्म बन्द

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नं - ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयमा आउँदो पौष २५ गते सम्मको लागि सम्पुर्ण पठनपाठन कार्य बन्द हुने भएको छ ।विद्यालयले आज एक सुचना प्रकाशित गर्दै विद्यालयका एकजना शिक्षकमा…

‘मकवानपुरगढी पत्रकार समाज’ नामक संस्था स्थापना , अध्यक्षमा सरिता दाहाल

‘मकवानपुरगढी पत्रकार समाज’ नामक संस्था स्थापना , अध्यक्षमा सरिता दाहाल

मकवानपुर - मकवानपुरगढीमा बसोबास गरि संचार क्षेत्रमा कृयासिल रहेका पत्रकारहरु संलग्न रहेको 'मकवानपुरगढी पत्रकार समाज' नामक संस्थाको स्थापना भएको छ ।आज हेटौंडामा भएको पत्रकारहरुको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरि ९ सदस्यीय तदर्थ समिति समेत…

हेटौंडा -५, रुद्रेश्वर मन्दिर  परिसरमा ‘विन्दवासिनी मन्दिर’ को निर्माण

हेटौंडा -५, रुद्रेश्वर मन्दिर परिसरमा ‘विन्दवासिनी मन्दिर’ को निर्माण

मकवानपुर - हेटौंडा उपमहानगरपालिका वडा नं ५ मा रहेको रुद्रेश्वर मन्दिर पर्यटकीय क्षेत्र परिसरमा विन्दवासिनी माई मन्दिरको निर्माण भएको छ ।तिमल्सिना समाज मकवानपुरको अग्रसरतामा मन्दिरको निर्माण गरिएको हो । मुर्ति स्थापना सहित मन्दिर निर्माणको कुल…

मकवानपुरगढीमा उत्पादन भएको अन्न सहकारी मार्फत कारोबार

मकवानपुरगढीमा उत्पादन भएको अन्न सहकारी मार्फत कारोबार

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिकामा सुचिकृत भएका सहकारीहरुले खाद्यान्नको कारोबार शुरु गरेका छन् । आज मकवानपुरगढी ३ मा रहेको धमिले कृषि सहकारी संस्थाले विभिन्न ४ जना किसानहरुसँग २०१९ केजी धान खरिद गरेको सहकारीका अध्यक्ष नवराज संजेलले…

मकवानपुरगढी ३ मा स्थापना हुन लागेको दाना उद्योगमा मेशिनको जडान कार्य शुरु

मकवानपुरगढी ३ मा स्थापना हुन लागेको दाना उद्योगमा मेशिनको जडान कार्य शुरु

मकवानपुरगढी - मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नं ३ को तल्लो कालिखोला दमारमा स्थापना गरिएको पशु दाना उद्योगमा प्रयोग हुने मेशिनको जडान कार्य यहि पौष ३ गते शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिका विशिष्टकृत दुग्ध…

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा आजबाट शुरु

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा आजबाट शुरु

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लि. को २२ औं साधारणसभा वडावाईज रुपमा आजबाट शुरु भएको छ ।वडा नं ४ को सामरी पुल बजारमा आज भएको साधारणसभा…