मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालय पौष २५ गतेसम्म बन्द

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नं – ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयमा आउँदो पौष २५ गते सम्मको लागि सम्पुर्ण पठनपाठन कार्य बन्द हुने भएको छ ।

विद्यालयले आज एक सुचना प्रकाशित गर्दै विद्यालयका एकजना शिक्षकमा कोरोना पोजेटिभ देखिएकोले आउँदो पौष २५ गतेसम्मका लागी विद्यालय बन्द गरिएको जानकारी गराएको हो ।

मुख्य समाचार मुख्य समाचार (flash news) शिक्षा समाचार स्थानीय