मकवानपुरगढी वडा नं ३ का वडा अध्यक्ष घिमिरेले सरकारी सुविधाको मोटरसाइकल गरे फिर्ता

मकवानपुरगढी वडा नं ३ का वडा अध्यक्ष घिमिरेले सरकारी सुविधाको मोटरसाइकल गरे फिर्ता

मकवानपुरगढी- मकवानपुरगढी गाउपालिका वडा नं ३ का अध्यक्ष भागवत घिमिरेले आफुले पालिकाबाट लिदैआएको मोटर साइकल पालिकालाई नै फिर्ता गर्नुभएको छ । आज पालिकाका स्टोर शाखा प्रमुख युवराज पौडेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै उक्त सुबिधालाई बिकास…

मकवानपुरगढीमा उत्पादित अनाज सहकारी मार्फत खरिद बिक्री गर्न पालिकाबाट अनुदान

मकवानपुरगढीमा उत्पादित अनाज सहकारी मार्फत खरिद बिक्री गर्न पालिकाबाट अनुदान

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका भित्र उत्पादन भएको अनाज अब सहकारी मार्फत खरिद बिक्री गरिने भएको छ । त्यसका लागि गाउँपालिकाले सम्बन्धित सहकारीलाई अनुदान उपलब्ध गराउने छ ।गाउँपालिकाले हिजो एक सुचना जारी गर्दै सहकारी मार्फत अनाज…

अनुदानको मल बिक्री वितरणका लागि ईच्छुक सहकारी , फर्म र कम्पनीबाट आवेदन माग

अनुदानको मल बिक्री वितरणका लागि ईच्छुक सहकारी , फर्म र कम्पनीबाट आवेदन माग

मकवानपुरगढी - अनुदानको मल बिक्री वितरण गर्नको लागि मकवानपुरगढी गाउँपालिकाले आवेदन माग गरेको छ । 'अनुदानको मल वितरण ब्यवस्थापन निर्देशिका -२०७७ ' बमोजिम यस गाउँपालिकाको स्थानीय तह मल वितरण ब्यवस्थापन समितिको आज कार्तिक ४ गते…

कोभिड-१९ को जोखिम कायमै छ, यसपालिको दशैं-तिहार भिडभाड नगरी घरमा मात्रै मनाउँ-मकवानपुरगढी गाउँपालिका

कोभिड-१९ को जोखिम कायमै छ, यसपालिको दशैं-तिहार भिडभाड नगरी घरमा मात्रै मनाउँ-मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी - कोभिड-१९ को जोखिम कायम नै रहेकोले स्वास्थ्य मापदण्ड अपनाई यसपालीको दशैं- तिहार मनाउँदा आफ्नै घर परिवारमा मात्र सिमित गर्न मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाबासीलाई अनुरोध गरेको छ ।विभिन्न शक्तिपिठहरुमा नित्यपुजा बाहेक बलि दिने कार्य यस…

गाउँपालिका अगाडिको बाटो पक्की बन्दै , आजबाट ढलान शुरु

गाउँपालिका अगाडिको बाटो पक्की बन्दै , आजबाट ढलान शुरु

मकवानपुरगढी - कोरोना महामारीका बिच यो वर्ष मकवानपुरगढीमा विकास निर्माणका काम आर्थिक वर्षको शुरुवातमै शुरु भएका छन् ।यसै क्रममा मकवानपुरगढी गाउँपालिका कार्यालय नजिकै रहेको सडकखण्डमा आजबाट पक्की स्ल्याब ढलान निर्माणको काम शुरु भएको छ ।…

कोरोना न्यूनीकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सम्मानित

कोरोना न्यूनीकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं सम्मानित

मकवानपुर - हेटौंडाका कोरोना (कोभिड-१९) फोकल पर्सन एवं  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईं सम्मानित भएका छन्। जिल्लामा कोरोना न्युनिकरण र त्यसको व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै उनीलाई आज हेटौंडामा सम्मान गरिएको हो। जिल्ला…

महिला जागरणको साधारणसभा आजबाट

महिला जागरणको साधारणसभा आजबाट

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा आज अर्थात् असोज १९ गतेबाट शुरु हुन लागेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न स्थानलाई केन्द्र तोक्दै…

आन्तरिक पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै ‘सहिद क. रुद्र पाख्रीन स्मृति पार्क’

आन्तरिक पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै ‘सहिद क. रुद्र पाख्रीन स्मृति पार्क’

हेटौंडा बजारको मुख्य चोकबाट उत्तर -पुर्वको करिब ५ किलोमिटर दुरिमा पिप्ले - मक्रान्चुली खडकखण्डमा अवस्थित रुद्र स्मृति पार्क अहिले आन्तरिक पर्यटनको लागि गन्तव्य स्थलका रुपमा विकास भइरहेको छ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ कालिखोला…

देविडाँडा टोलविकास संस्थाको अध्यक्षमा पुनः दाहाल

देविडाँडा टोलविकास संस्थाको अध्यक्षमा पुनः दाहाल

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने देविडाँडा टोलविकास संस्थाको अध्यक्षमा पुनः प्रेमप्रसाद दाहाल चयन भएका छन् । आज भएको टोलविकासको भेलाले दाहाललाई अध्यक्षमा पुनः चयन गरेको हो । यसैगरी भेलाले समितिको सचीवमा…

उपाध्याय र कार्की मकवानपुरगढीका श्रोत शिक्षक

उपाध्याय र कार्की मकवानपुरगढीका श्रोत शिक्षक

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिकाको लागि श्रोत शिक्षकमा दासरथी उपाध्याय भण्डारी र ईन्द्र बहादुर कार्की छनौट हुनुभएको छ । गाउँपालिकाले आज नतिजा प्रकाशन गरे अनुसार वडा नम्बर २ शिखरकटेरीमा रहेको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक उपाध्याय र…