बागमती प्रदेशमा विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि सात वटा शैक्षिक संस्थाले आवेदन दिए

बागमती प्रदेशमा विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि सात वटा शैक्षिक संस्थाले आवेदन दिए

हेटौँडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडामा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने शैक्षिक संस्था सात वटा पुगेको छ । विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न…

मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग

मावि शिक्षकमा जागिर खुल्‍यो, ४३६ जना शिक्षक माग

शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञापन खुलाएको छ। आयोगले आइतबार जारी गरेको विज्ञापनअनुसार ४३६ जना शिक्षकको लागि विज्ञापन सार्वजनिक भएको छ। आयोगले सातै प्रदेशमा गरेर नेपाली विषयको लागि ६७ जना,अंग्रेजी विषयको…

मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाउने प्रदेश सरकारको निर्णय

मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाउने प्रदेश सरकारको निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजािक विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले मोफसलकै धेरै विद्यार्थीहरु अध्यन गर्ने…

जनप्रिय मावि हेटौंडामा आधात्मिक चेतनासहित कार्यक्रम

जनप्रिय मावि हेटौंडामा आधात्मिक चेतनासहित कार्यक्रम

जनप्रिय माध्यमिक विद्यालय हेटौंडामा आधात्मिक चेतनासहित आइतबार बृहत कार्यक्रमको आयोजना गरेको छ । विद्यालयमा पुस्तकीय ज्ञान सहित आध्यात्मिक चेतना फैलाउने उद्देश्यसहित अन्तराष्ट्रिय कृष्णभावनामृत संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । कक्षा ६ देखि १० सम्मका…

निमावि शिक्षकको लाइसेन्स परीक्षामा १३ हजार मात्रै पास

निमावि शिक्षकको लाइसेन्स परीक्षामा १३ हजार मात्रै पास

शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा १३ हजार अर्थात ८.६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् । बुधबार सार्वजनिक नतिजा अनुसार, परीक्षामा एक लाख ५१ हजार १२ जना सहभागी…

विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधन स्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभा बैठकलाई आज आइतवार…

थाहाको जनकल्याण माविको अध्यक्षमा पुनः स्याङ्तान, बहुमतको दम्भ र जनप्रतिनिधिलाई बाईपास गरेको आरोप

थाहाको जनकल्याण माविको अध्यक्षमा पुनः स्याङ्तान, बहुमतको दम्भ र जनप्रतिनिधिलाई बाईपास गरेको आरोप

संवाददाता थाहानगर । थाहा नगरपालिका–३ मा रहेको थाहा नगरकै प्रतिष्ठित विद्यालय जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजीव कुमार स्याङ्तान चयन भएका छन् । २३ कात्तिकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि भएको बैठकले…

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन अहिले ठप्प छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएपछि गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प भएको हो । प्रतिष्ठानमा कार्यरत २४ जना प्राध्यापकले…

विज्ञान शिक्षक समाज र नवोदयको सहकार्यमा जिल्लास्तरीय वक्तृत्वकला

विज्ञान शिक्षक समाज र नवोदयको सहकार्यमा जिल्लास्तरीय वक्तृत्वकला

हेटौंडामा शनिबार जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम तथा विज्ञान कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम विज्ञान शिक्षक समाज मकवानपुरको आयोजना र नवोदय शिशु सदनको सहकार्यमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख…

राहत शिक्षकहरु आज पनि विरोधमा

राहत शिक्षकहरु आज पनि विरोधमा

विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक महासंघबीच ६…