एसईईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिने

एसईईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र…

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्न महानगरको निर्देशन

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्न महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । शुक्रबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन…

एसइईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय

एसइईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय

माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६…

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ । बोर्डले आज बिहीवार पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव…

एसईईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

 राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आजबेलुकासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा…

एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

 राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको…

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष…

बुढिचौरको रुपनारायणका विद्यार्थीलाई रैथानेबाली बारे अभिमुखिकरण

बुढिचौरको रुपनारायणका विद्यार्थीलाई रैथानेबाली बारे अभिमुखिकरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालपका वडा न. ८ बुढीचौर स्थित रुपनारायण माविमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्षीहरुलाई रैथानेबालीको परिचय, महत्व, उपभोग र विविध पक्षवारे अभिमुखीकरण गरिएको छ । साथै बिहिवार नै गाउँपालिकाको टोलीले विद्यालय अनुगमन…

गर्मीले बन्द रहेका हेटौंडाका विद्यालय आजबाट खुले

गर्मीले बन्द रहेका हेटौंडाका विद्यालय आजबाट खुले

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज मङ्गलबारबाट पुनः सञ्चालनमा आएका छन् ।  तापक्रम बढेसँगै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर जेठ २१ गतेबाट २९ गते सम्म गर्मीबिदाबाट मिलान हुनेगरी बिदा दिइएको थियो । …

अपांगता भएका बिद्यार्थीलाई थाहा नगरको छात्रबृत्ति

अपांगता भएका बिद्यार्थीलाई थाहा नगरको छात्रबृत्ति

राज कुमार के.सी.थाहा,२५ जेठ÷थाहा नगरपालिकाका बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत अपांगता भएका ४५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ ।नगरपालिकाको लक्षित बर्गको बजेट अन्तरगत बिहीबार एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथ प्रति बिद्यार्थी नगद ३…