राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन जना केन्द्रीय अध्यक्ष कारबाहीमा

राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन जना केन्द्रीय अध्यक्ष कारबाहीमा

राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्रीय अध्यक्षलाई कारबाही गरेको छ । बैशाख २९ र ३१ गते गते संचालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्रीय अध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ…

अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि गाईघाटका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि गाईघाटका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

उदयपुर - पछिल्लो समय गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीकाे आकर्षण बढेकाे छ। अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेकाे हाे ।  पाँच/छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना,…

भ्रष्टारविरुद्ध साहित्यकार हेटौंडाका सडकमा 

भ्रष्टारविरुद्ध साहित्यकार हेटौंडाका सडकमा 

हेटौंडा । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित शीतलमहल चोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरिएको छ ।भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने…

अब अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट लिन सकिने

अब अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट लिन सकिने

एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आजदेखि विद्युतीय प्रणालीको प्रयोग गरी नो अब्जेक्सन सर्टिफिकेट लिनसक्ने व्यवस्थाको सुरुवात गरिएको हो। आजदेखि लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस,…

सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने

कक्षा ९ देखि १२ सम्म सामाजिक अध्ययन विषयको परीक्षामा नेपाली भाषामै उत्तर लेख्नुपर्ने भएको छ । कतिपय विद्यालयले सामाजिक अध्ययन विषय अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोले नेपाली वा अङ्ग्रेजीमा परीक्षा दिन पाउनुपर्ने भनी विवाद गरिरहेका बेला राष्ट्रिय…

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ…

महानगरको शिक्षा विभागमा ताला लगाउने दुष्प्रयास विफल पारेँ– बालेन

महानगरको शिक्षा विभागमा ताला लगाउने दुष्प्रयास विफल पारेँ– बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले एक अमुक दलगत शैक्षिक संगठनले महानगरको शिक्षा विभागमा ताला लगाउने गरेको दुष्प्रयास…

देशभर विद्यार्थी भर्ना अभियान सुरु : विद्यार्थीले भर्ना भएकै दिन किताब पाउने सरकारकाे दाबी

देशभर विद्यार्थी भर्ना अभियान सुरु : विद्यार्थीले भर्ना भएकै दिन किताब पाउने सरकारकाे दाबी

- सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो । विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर…

नयाँ वर्षको पहिलो दिनदेखि देशभर विद्यालय भर्ना अभियान सुरू

नयाँ वर्षको पहिलो दिनदेखि देशभर विद्यालय भर्ना अभियान सुरू

देशभर भोलि (वैशाख) १ गतेदेखि नयाँ भर्ना अभियान सुरू हुने भएको छ। नयाँ भर्ना अभियान दुई हप्तासम्म सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले जानकारी दिए। सरकारले…

बागमतीका १ लाखभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

बागमतीका १ लाखभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

आजबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बागमती प्रदेशका १ लाख १ हजारभन्दा बढी जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र…