लाइसेन्स नभएका शिक्षकको जागिर गयो

लाइसेन्स नभएका शिक्षकको जागिर गयो

बैतडी :  जिल्लाका विभिन्न विद्यालयहरूमा शिक्षकको जागिर गर्दै आएका अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकलाई अवकाश दिने तयारी भएको छ।  यहाँको सुर्नया गाउँपालिकाले अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको हो। गाउँपालिकाले एक सूचना…

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदै

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदै

 ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ।  संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि…

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले?

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका…

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो।  बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र…

एसइई परीक्षा अबदेखि स्तरीकृत प्रणालीबाट सञ्चालन हुने

एसइई परीक्षा अबदेखि स्तरीकृत प्रणालीबाट सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डले अबदेखि माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा स्तरीकृत प्रणालीबाट सञ्चालन गर्ने भएको छ। परीक्षा प्रणालीलाई व्यवस्थित पार्न भन्दै बोर्डले यस्तो प्रणाली लागु गर्न लागेको हो। गत पुस ९ गते बोर्डको अध्यक्षमा डा.महाश्रम शर्मा नियुक्त…

कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी

कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा आगामी भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले भदौ तेस्रो हप्ताभित्र नतिजा प्रकाशित गर्नेगरी प्रकृया अघि बढाइएको जानकारी दिए। कक्षा-१२ को परीक्षा गत जेठ १६ गतेदेखि…

गण्डकी प्राविधिक शिक्षालयले पायो ४ विषय अध्यापनको अनुमति

गण्डकी प्राविधिक शिक्षालयले पायो ४ विषय अध्यापनको अनुमति

पर्वत : पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयले वन विज्ञान (फरेष्ट्री), बायोमेट्रिक इञ्जिनियरिङ, डिप्लोमा इन फार्मेसी र हेल्थ असिस्टेन्ट (एचए) चार विषय अध्यापन गर्ने अनुमति पाएको छ। स्थापनाको २ वर्षपछि शिक्षालयले ४ वटा विषयमा अध्यापन…

विद्यालयमा डिआई नराख्न प्याब्सनको निर्देशन

विद्यालयमा डिआई नराख्न प्याब्सनको निर्देशन

काठमाडौं :  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सबै विद्यालयलाई डिआई (डिसिप्लिन इन्चार्ज) नराख्न निर्देशन दिएको छ। डिआईले विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै परिपत्र जारी गरेर नराख्न निर्देशन दिएको हो। प्याब्सनका महासचिव…

साउन मसान्तसम्म कक्षा-११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

साउन मसान्तसम्म कक्षा-११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ।  बोर्डले आज एक सूचना जारी गर्दै एसईईको नतिजा साउन-११ मा प्रकाशित…

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य 

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य 

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न…