फागुनदेखि त्रिविमा भौतिक कक्षा सुरु, रोकिएका परीक्षा नियमित

फागुनदेखि त्रिविमा भौतिक कक्षा सुरु, रोकिएका परीक्षा नियमित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण बन्द भएका सबै क्याम्पसमा फागुनदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको छ। त्रिवि रजिष्टारकाे कार्यालयले बिहीबार सूचना जारी गरी आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै पठनपाठन र…

एसईईकाे परीक्षा तालिका सार्वजनिक

एसईईकाे परीक्षा तालिका सार्वजनिक

काठमाडाैं। आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घाेषणा गरेकाे राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेकाे छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएकाे बताए।…

मकवानपुरका शैक्षिक संस्था फागुन १ गतेबाट खुल्ने

मकवानपुरका शैक्षिक संस्था फागुन १ गतेबाट खुल्ने

हेटौंडा / जिल्ला प्रशासन कार्यालयले आदेश अनुसार मकवानपुरका विद्यालय र शैक्षिक संस्था फागुन १ गतेबाट खुल्ने भएको छ । कोरोना संक्रमणको जोखिमको कारण बन्द रहेको विद्यालयहरु आउँदो फागुन १ गतेबाट खुलाउन जिल्ला प्रशासन कार्यलय मकवानपुरले…

फागुनबाट विद्यालय खोल्ने तयारी

फागुनबाट विद्यालय खोल्ने तयारी

काठमाडौं। सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको छ ।कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले माघभर विद्यालय बन्द घोषणा गरेको छ…

मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

  काठमाडौं। गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टर सहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको…

त्रिविको स्थगित परीक्षा फागुनदेखि सुरु हुने

त्रिविको स्थगित परीक्षा फागुनदेखि सुरु हुने

  काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण…

एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

काठमाडौं। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३…

त्रिविको स्थगित परीक्षा फागुनमा हुने

त्रिविको स्थगित परीक्षा फागुनमा हुने

  काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन…

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्ने सरकारको तयारी

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्ने सरकारको तयारी

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै…

एसइई र कक्षा १२ को परीक्षा समय तोकियो, कहिले हुन्छ परीक्षा ?

एसइई र कक्षा १२ को परीक्षा समय तोकियो, कहिले हुन्छ परीक्षा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को…