एक वर्षमा ५० हजार बढी नेपाली युरोप प्रस्थान

एक वर्षमा ५० हजार बढी नेपाली युरोप प्रस्थान

वैदेशिक रोजगारीका लागि नेपाली युवाहरूको युरोप प्रस्थान उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८०/०८१ मा ५० हजार ७४९ जना नेपालीले युरोपका विभिन्न देशमा जान श्रम स्वीकृति लिएका छन्। यसमध्ये ३३ हजार ६४७ जनाले पहिलो पटक…

पोर्चुगलमा राहदानी बनाउन तथा नवीकरण गर्न नपाउँदा नेपाली समस्यामा

पोर्चुगलमा राहदानी बनाउन तथा नवीकरण गर्न नपाउँदा नेपाली समस्यामा

काठमाण्डाै - वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् । विशेष गरी : पोर्चुगल…

साउदी अरेबियामा चर्को घाममा काम लगाउन प्रतिबन्ध 

साउदी अरेबियामा चर्को घाममा काम लगाउन प्रतिबन्ध 

साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मन्त्रालयका अनुसार सबै…

साउदीमा रहेका ११८ नेपालीले पाए स्वदेश फर्कन भिसा

साउदीमा रहेका ११८ नेपालीले पाए स्वदेश फर्कन भिसा

साउदी अरबमा रहेका ११८ जना नेपालीले स्वदेश फर्कने अनुमति बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरिएका लगायतका समस्यामा परेका ११८ जना नेपालीले स्वदेश…

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ । गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका…

कतारमा पकेट मार्ने ५ एसियाली नागरिक पक्राउ

कतारमा पकेट मार्ने ५ एसियाली नागरिक पक्राउ

दोहा : भिडभाडमा पकेट मार्ने ५ जना एसियाली नागरिकलाई कतारमा पक्राउ गरिएको छ । कतारको गृह मन्त्रालयका अनुसार पैसा र व्यक्तिगत सरसामान ठगी गर्ने एसियाली देशका ५ जनाको गिरोहलाई पक्राउ गरिएको हो। भिडभाड स्थलमा घुमफिर…

मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि

मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि

मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो । मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको…

साउदीमा एक सातामा १२ हजार ३४ जना गैरकानुनी कामदार पक्राउ

साउदीमा एक सातामा १२ हजार ३४ जना गैरकानुनी कामदार पक्राउ

काठमाण्डौं : समाउदीमा गैरकानुनी कामदार पक्राउ भएका छन् । गैरकानुनी कामदारमाथि कडाइ गरेको साउदी सरकारले एक सातामा थप १२ हजार ३४ जना पक्राउ भएका हुन् । देशका विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन…

साउदीमा हराएका साहलाई भेटाएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह

साउदीमा हराएका साहलाई भेटाएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह

काठमाण्डाै – साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो…

कतारमा २१ जना नेपालीले पाए क्षमादान

कतारमा २१ जना नेपालीले पाए क्षमादान

कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई…