चीनमा एकैदिन ३४०० जनामा कोरोना

चीनमा एकैदिन ३४०० जनामा कोरोना

हेटौँडा/ चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन्…

साउदी अरबद्वारा एकैदिन ८१ जनालाई मृत्युदण्ड

साउदी अरबद्वारा एकैदिन ८१ जनालाई मृत्युदण्ड

हेटौँडा/ साउदी अरबले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा स‌ंलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएकोे छ । यो सङ्ख्या साउदीमा गएको वर्ष दिएको मृत्युदण्डको कुल सङ्ख्या ६९ भन्दा धेरै हो । ८१ जनामध्ये ७३ जना साउदीका, सात…

मलेसियामा अवैध रूपमा बसेका १६ जना नेपाली पक्राउ 

मलेसियामा अवैध रूपमा बसेका १६ जना नेपाली पक्राउ 

हेटौँडा/ मलेसियाको अध्यागमन विभागले १६ नेपालीसहित अवैध रूपमा बसेका ८६ जना आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । अवैधानिक हैयितमा रहेका उनीहरू गत शनिबार जोहरबारुको सेनाइ औद्योगिक क्षेत्रबाट पक्राउ परेको मलेसियाली अध्यागमन विभागले जनाएको छ ।…

अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन बस्नु नपर्ने

अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन बस्नु नपर्ने

हेटौँडा/ कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ । हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको…

यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने

यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने

हेटौँडा/ कोरोना संक्रमणदर कम भएसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ । मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्नेछ । तर…

जापानले माग्यो नेपाली कामदार

जापानले माग्यो नेपाली कामदार

हेटौँडा– जापानले नेपाली कामदारको माग गरेको छ । जापानको ओसाका सहरमा रहेको विभिन्न कम्पनीहरुले विभिन्न पदका लागि १५ जना नेपाली महिला कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।…

एनआरएनएको आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक

एनआरएनएको आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक

हेटौँडा / गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक भएको छ । फेव्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७…

कतार र मलेसियापछि ओमानबाट पनि विद्युतीय राहदानी जारी

कतार र मलेसियापछि ओमानबाट पनि विद्युतीय राहदानी जारी

हेटौँडा/ कतार र मलेसियापछि अब ओमानमा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । मंगलबार दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट परीक्षण सफल भएको र मंगलबारबाट नै विद्युतीय राहदानीको सेवा प्रदान गर्न थालिएको…

यूएई जाने यात्रुले विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने

यूएई जाने यात्रुले विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने

हेटौँडा/ नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको…

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन…