विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस्  : स्वास्थ्यमन्त्री

विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीलाई आग्रह गरेका छन्। मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरोपछि पानीका श्रोत…

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार, डेंगु संक्रमण भएका देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । उक्त…

बाढीपहिरोपछि डेंगु र हैजाको जोखिम

बाढीपहिरोपछि डेंगु र हैजाको जोखिम

यतिखेर बाढी, पहिरो र डुबानका कारण देशका धेरै ठाउँको जनजीवन अस्तव्यस्त भएको छ। मंगलबारसम्म देशभर अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका कारण देशभर २ सयभन्दा बढीको मृत्यु भएको छ। पहिरो र डुबानका कारण…

बीमा उपचार सेवाको कारण ऋणमा राप्ती स्वास्थ प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

बीमा उपचार सेवाको कारण ऋणमा राप्ती स्वास्थ प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बीमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ । स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजलाई प्रतिष्ठानमै…

मकवानपुरमा २३ जना डेंगु र ७ जना स्क्रब टाइफसका बिरामी भेटिए

मकवानपुरमा २३ जना डेंगु र ७ जना स्क्रब टाइफसका बिरामी भेटिए

मकवानपुरमा पछिल्लो २४ घण्टामा २३ जना डेंगु संक्रमित बिरामी र ७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना र मनहरी गाउँपालिकाका ३ जना डेंगु…

चितवनमा स्क्रब टाइफसबाट २२९ जना सङ्क्रमित, एकको मृत्यु

चितवनमा स्क्रब टाइफसबाट २२९ जना सङ्क्रमित, एकको मृत्यु

गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जनस्वास्थ्य…

काठमाडौँमा बढ्यो डेंगु : पुनः संक्रमणको जोखिममा दुई वर्षअघिका विरामी

काठमाडौँमा बढ्यो डेंगु : पुनः संक्रमणको जोखिममा दुई वर्षअघिका विरामी

कलंकीका ३२ वर्षीय विवेक शर्मा (नाम परिवर्तित) दुई वर्षअघि डेंगुका विरामी भए। निकै गाह्रो भएपछि उनी अस्पताल भर्ना भए। एक हप्ता अस्पताल बसेर घर फर्किएका उनी सामान्य अवस्थामा फर्कन लगभग एक महिना लाग्यो। दुई वर्षपछि…

चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे

चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे

जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना…

मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान बिरुद्धको रिट खारेज

मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान बिरुद्धको रिट खारेज

मदन भन्डारी स्वास्थ बिज्ञान प्रतिस्ठान बिरुद्धको रिट खारेज भएको छ । हेटौंडा अस्पतालका तत्कालिन मेडिकल सुपरीटेण्डेन श्रीधर अर्यालले दर्ता गरेको रिट उच्च अदालत पाटन हेटौडा ईजलासले खारेज गरीदिएको अधिवक्ता मदन कुमार दाहालले बताए । अब…

बागमती प्रदेशमा स्वास्थ्य कर्मचारी अभाव

बागमती प्रदेशमा स्वास्थ्य कर्मचारी अभाव

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा दरबन्दीभन्दा निकै कम कर्मचारीको पदपूर्ति भएको पाइएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयमा स्वास्थ्यकर्मी र प्रशासनका गरी दरबन्दीभन्दा ४० प्रतिशत कर्मचारीको पदपूर्ति भएको पाइएको हो ।…