मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा : सभा सदस्यमा घलान मनोनित,  शैक्षिक कार्यक्रम सञ्चालनको तयारी

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा : सभा सदस्यमा घलान मनोनित, शैक्षिक कार्यक्रम सञ्चालनको तयारी

हेटौंडा / बागमती प्रदेशको राजधानीमा स्थापना भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बिहीबार हेटौंडा बसेको छ ।सभाले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्य पदमा मनोनित गरेको छ । आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक,…

काठमाडौंमा भित्रियो बर्डफ्लु

काठमाडौंमा भित्रियो बर्डफ्लु

काठमाडौं / नेपालमा बर्डफ्लु रोग (एच फाइभ एन एठ) संक्रमणको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै काठमाडौं तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको जनाएको हो…

बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको शुभारम्भ गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालका मेडिकल…

कोरोना खोपको शुभारम्भ १४ गते, फ्रन्टलाइनरपछि वृद्धाश्रम र जेल प्राथमिकतामा

कोरोना खोपको शुभारम्भ १४ गते, फ्रन्टलाइनरपछि वृद्धाश्रम र जेल प्राथमिकतामा

काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ ।भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध…

मकवानपुरले स्वास्थ्य क्षेत्रमा फट्को मारेको मुख्यमन्त्री पौडेलको भनाइ

मकवानपुरले स्वास्थ्य क्षेत्रमा फट्को मारेको मुख्यमन्त्री पौडेलको भनाइ

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरले स्वास्थ्यको क्षेत्रमा फट्को मारेको बताउनुभएको छ । मकवानपुर सहकारी अस्पतालले बिहीवारबाट संचालन गरेको अति सघन उपचार कक्ष (आइसियु) सहितको ट्रमा सेन्टरको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गठन पश्चात्…

मकवानपुरगढीमा १५ शैयाको अस्पताल निर्माणको सिलान्यास

मकवानपुरगढीमा १५ शैयाको अस्पताल निर्माणको सिलान्यास

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको आज (शनिबार) सिलान्यास गरिएको छ । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका माननीय सांसद बिराेध खतिवडाबाट सो अस्पताल निर्माण कार्यकाे शुभारम्भ भएको हो ।…

हृदयघात कसलाई र कसरी हुन्छ ?

हृदयघात कसलाई र कसरी हुन्छ ?

अहिले धेरैलाई उच्च रक्तचाप छ, मोटोपन छ, कालेस्ट्रोलको समस्या छ । यी समस्याहरुले हृदयघातको जोखिम बढाएको छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ…

किन फुट्छ ओठ ? थाहा नभएका ५ कारण

किन फुट्छ ओठ ? थाहा नभएका ५ कारण

सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ । जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ । जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण…

मकवानपुरमा शुक्रबार बिहान थपिए ५९ जना कोरोना संक्रमित

मकवानपुरमा शुक्रबार बिहान थपिए ५९ जना कोरोना संक्रमित

मकवानपुर - मकवानपुरमा शुक्रबार बिहानै ५९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।यहि कार्तिक १३ गते ११० जनाबाट लिइएको स्वाब परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्ठि भएको हो । जसमा २३ जना महिला र ३६…

मकवानपुरमा आज मंगलबार १०९ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढीका थप ५ जना पुरुष संक्रमित

मकवानपुरमा आज मंगलबार १०९ जनामा कोरोना संक्रमण पुष्ठि , मकवानपुरगढीका थप ५ जना पुरुष संक्रमित

मकवानपुर - मकवानपुरमा आज मंगलबार १०९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।यहि कार्तिक २ गते २८७ जनाबाट लिइएको स्वाब परिक्षण गर्दा १०९ जनामा संक्रमण पुष्ठि भएको हो । जसमा ४१ जना महिला र ६७…