विश्व वातावरण दिवसको अवसरमा प्रकृति संवाद यात्रा सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा प्रकृति संवाद यात्रा सम्पन्न

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आईतबार प्रकृति संवाद यात्रा सम्पन्न भएको छ । प्रकृति संवाद यात्रा टोल विकास संस्था नगर समन्वय…

हेटौंडामा मनाइयो विश्व दुध दिवस

हेटौंडामा मनाइयो विश्व दुध दिवस

मकवानपुर । हेटौंडामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं’ भन्ने मूल नाराका साथ २५ औंं विश्व दुध दिवस मनाईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको अयोजनामा विश्व दुध दिवस मनाईएको हो ।आईतबार बिहान बागमती प्रदेशको…

मकवानपुरगढी–३ मा गाइबस्तुमा रेबिज पुष्टि,संक्रमणपछि त्रासमा स्थानीय कृषक

मकवानपुरगढी–३ मा गाइबस्तुमा रेबिज पुष्टि,संक्रमणपछि त्रासमा स्थानीय कृषक

मकवानपुरगढी गाउँपालिका–३ स्थित देबिडाडा टोलमा गाइवस्तुहरूमा रेविज देखिएपछि स्थानीय कृषकहरू त्रासमा परेका छन् । हालसम्म वडाका केही गाईमा अस्वाभाविक लक्षण देखिएपछि पशु सेवा विभागको टोलीद्वारा परीक्षण गर्दा रेबिजको संक्रमण पुष्टि भएको हो । रेबिज संक्रमित…

यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

काठमाडौँ । यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ…

मौसम आंशिक बदली रहने

मौसम आंशिक बदली रहने

हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागहरूमा आंशिक बदलीदेखि…

बागमती सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत प्रस्तुत हुँदै

बागमती सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत प्रस्तुत हुँदै

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आज प्रदेशसभाको बैठकमा प्रस्तुत हुँदै छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको…

मकवानपुरमा डुबेर एक जनाको मृत्यु

मकवानपुरमा डुबेर एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ कोगटे स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा एक जना किशोरको डुबेर मृत्यु भएको छ । काठमाण्डौ महाँनगरपालिका– १२ लाजिम्पाट बस्ने १७ वर्षिय नामसोज हगंजबेगुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : देउवा

नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । काांग्रेस शिक्षा विभागले सोमबार काठमाडौंमा आयोजना गरेको शिक्षा नीति विषयक कार्यक्रममा सभापति देउवाले गुणस्तर सुधार गरी स्वदेशका साथै…

वीरगञ्ज सुक्खा बन्दरगाहले १० महिनामा उठायो ४१ अर्ब राजस्व

वीरगञ्ज सुक्खा बन्दरगाहले १० महिनामा उठायो ४१ अर्ब राजस्व

वीरगञ्ज :  सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व स‌ंकलन गरेको छ। कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत राजस्व उठाएको छ…

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली…