मकवानपुरमा साना सवारीसाधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दै

मकवानपुरमा साना सवारीसाधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दै

मकवानपुर । मकवानपुरमा पछिल्लो समय साना सवारीसाधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दै गएकाे छ । मनहरीबाट पार्किङमा राखेको ट्रक चोरी भएर फेला पारी सवारी धनीलाई बुझाएको एक साता नबित्दै माइक्रो चोरी भएको छ । हेटौँडा…

दुग्घको भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा

दुग्घको भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा

मकवानपुर । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोे भन्दै मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराएको छ ।जिल्लाभरमा रहेका दुग्ध…

संघीयताको पक्षमा बजेट निर्माण गर्न एफएलसीको सुझाव

संघीयताको पक्षमा बजेट निर्माण गर्न एफएलसीको सुझाव

राजकुमार के.सी.मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई संघीयतामैत्री बजेट निर्माण गर्नका लागि ५२ बुँदे सुझाव दिएको छ । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको…

माटोको नमुना लिइ फर्कियो भूगर्भविद्को टोली, भूगर्भिय जोखिमको अवस्थासहितको विस्तृत रिपोर्ट तयार पार्न प्रदेश सभा सदस्य श्रेष्ठको आग्रह ।

माटोको नमुना लिइ फर्कियो भूगर्भविद्को टोली, भूगर्भिय जोखिमको अवस्थासहितको विस्तृत रिपोर्ट तयार पार्न प्रदेश सभा सदस्य श्रेष्ठको आग्रह ।

पुष्पराज अधिकारी २४ बैशाख/हेटौंडा ।हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न…

टिभिएसले गर्‍यो हेटौंडामा एक्सचेन्ज मेनिया

टिभिएसले गर्‍यो हेटौंडामा एक्सचेन्ज मेनिया

मकवानपुर, २३ बैशाख । टिभिएस मोटरसाइकलले नयाँ बर्ष २०८२को उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ ।हेटौंडामा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन…

कक्षा १२ को परीक्षा आजदेखि, स्मार्ट घडी र मोबाइल लैजान निषेध

कक्षा १२ को परीक्षा आजदेखि, स्मार्ट घडी र मोबाइल लैजान निषेध

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको…

पानी सुकाएर खोज्दा पनि भेटिएन सडकमा भासिएको गाडी

पानी सुकाएर खोज्दा पनि भेटिएन सडकमा भासिएको गाडी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका गौरीगाउँमा सडक भासिएको सोही आल्डोमा डुबेको गाडी हालसम्म फेला परेको छैन । गाडी खोज्न दिनभर प्रयास गर्दा पनि गाडी फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला…

बागमती प्रदेशमा ई–ब्लु बुक सेवा, नयाँ लाइसेन्स आवेदन र नवीकरणसमेत अनलाइनबाटै

बागमती प्रदेशमा ई–ब्लु बुक सेवा, नयाँ लाइसेन्स आवेदन र नवीकरणसमेत अनलाइनबाटै

हेटौंडा । बागमती प्रदेश सरकारले ‘ई–ब्लु बुक’ सेवा र अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल) सुरु गरेको छ । यससँगै अब बागमती प्रदेशअन्तर्गतका सवारीधनीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र ब्लु–बुक दुवै बोकेर हिँड्नु नपर्ने भएको छ ।…

कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध

कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध

हेटौंडा । पानी परेका कारण  कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक…

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी…