पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा – पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कुल ३८ दशमलव ८८ किमी दूरीको यस खण्डमा अहिलेसम्म २९ दशमलव ४७ किलोमिटर सडक कालोपत्र भएको छ । चार…

भीमफेदीका ९९ जना श्रमिक कोषमा आबद्ध

भीमफेदीका ९९ जना श्रमिक कोषमा आबद्ध

भीमफेदी । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । आज सोमबार गाउँपालिकामा भएको आवद्धता कार्यक्रममा ९९ जना श्रमिकलाई कोषमा आवद्ध गराइएको जानकारी दिइयो । गाउँपालिका अध्यक्ष हिदम…

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

 हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका…

काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी

काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री…

बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु

बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु

हेटौंडा । बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का पूर्वकुलपति किरण मानन्धरले नाफाद्वारा राजधानीमा आयोजित प्रदर्शनीको सोमबार उद्घाटन गर्दै नेपालको प्रतिष्ठानको उद्देश्य साकार हुँदै…

मौसम सामान्यतया सफा रहने

मौसम सामान्यतया सफा रहने

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा…

काठमाडौं महानगरद्वारा राप्रपालाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरद्वारा राप्रपालाई १ लाख रुपैयाँ जरिवाना

हेटौंडा । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी…

हेटौंडाबाट लागूऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ

हेटौंडाबाट लागूऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ

हेटौंडा । हेटौंडाबाट लागूऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन् । लागूऔषध कारोवर गरीरहेका छन् भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला हेटौडा १० स्थित आनन्द टोलमा लागूऔषध खैरोहेरोइन सहित तीन…

पत्रकार महासंघ बागतमी प्रदेश समितिद्वारा पत्रकार सहायता कक्ष स्थापना

पत्रकार महासंघ बागतमी प्रदेश समितिद्वारा पत्रकार सहायता कक्ष स्थापना

मकवानपुर । नेपाल पत्रकार महासंघ बागतमी प्रदेश समितिले पत्रकार सहायता कक्ष स्थापना गरेको छ । समितिको दोश्रो पुर्ण बैठकले महासचिव राधेश्याम खतिवडाको संयोजकत्वमा पत्रकार सहायता कक्ष स्थापना गरेको हो । प्रदेश भित्र रहेका पत्रकारहरुलाई आइपर्ने समस्या…

मकवानपुरका किसानद्वारा तरकारी खेतीमा विषादीको विकल्पमा गहुँत प्रयोग

मकवानपुरका किसानद्वारा तरकारी खेतीमा विषादीको विकल्पमा गहुँत प्रयोग

हेटौँडा । मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेका छन् । व्यावसायिक कृषिको आरम्भ भएसँगै बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइराखेका बेला यहाँका किसानले प्राकृतिक उपचार अपनाउन थालेका…