कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार (आज)  प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । यसअघि २०८१ चैत १७ गते बसेको…

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

मकवानपुर । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची छ ।…

पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

मक्रान्चुली । उत्तरी पाकिस्तानमा पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० नाघेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलवारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका…

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट मुत्यु

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट मुत्यु

मक्रान्चुली । चितवनमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट ३ जनाको ज्यान गएको छ । जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार गएको साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा ९ जना सङ्क्रमित फेला परेका थिए ।…

आज ठूलो पानी पर्ने सम्भावना

आज ठूलो पानी पर्ने सम्भावना

मक्रान्चुली ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम चलिरहेको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी…

नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दै

नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दै

मक्रान्चुली । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ । लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा…

आजको राशिफल | आज २०८२ भदौ ४ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ भदौ ४ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मक्रान्चुली । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ, सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्, जुनियर स्टाफ र सहयोगीका भावनालाई बुझ्‌ने प्रयास गर्नुहोला । इष्टमित्र…

हेटौंडा ११ मा स्मारक देखि पुण्य क्षेत्र सम्म फुलको बिरुवा रोपियो

हेटौंडा ११ मा स्मारक देखि पुण्य क्षेत्र सम्म फुलको बिरुवा रोपियो

हेटौंडा- हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित शहीद स्मारक देखि पुण्यक्षेत्र सम्मको सडककिनारमा फुलको बिरुवा रोपिएको छ । पर्यटन वातावरण तथा ग्रामीण विकास संस्था हेटौंडा ११ मकवानपुरको २४ औं स्थापना दिवसको अवसरमा सडक किनारमा…

पूर्वमा भन्दा पश्चिममा मनसुन सक्रिय

पूर्वमा भन्दा पश्चिममा मनसुन सक्रिय

मक्रान्चुली । मनसुन पूर्वमा भन्दा पश्चिममा सक्रिय भएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकीदेखि पश्चिममा ठूलो…

आज कुन मुद्राको भाउ कति ?

आज कुन मुद्राको भाउ कति ?

मक्रान्चुली । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ…