दुधको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

दुधको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई दुधको भुक्तानी गर्न बाँकी रहेको रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरी उद्योगहरूलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुधको बक्यौता रकम…

मनाङमा ३.८ को भूकम्प

मनाङमा ३.८ को भूकम्प

मनाङ/ मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो। भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा…

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण…

बारामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

बारामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सिमरा : बारामा शनिबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका- २१ स्थित अमलेखगञ्जमा आइतबार राती पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको बसले प्र.०२–०३–०१३प…

नयाँ दिल्लीमा भूकम्पको धक्का

नयाँ दिल्लीमा भूकम्पको धक्का

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो।राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी…

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि हिजो प्राप्त गरेको हो ।…

भन्सार छलीको मोटरसाइकलसहित हेटौंडाका गुरुङ पक्राउ

भन्सार छलीको मोटरसाइकलसहित हेटौंडाका गुरुङ पक्राउ

भन्सार छलीको मोटरसाइकलसहित हेटौंडाका सुजल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्वर २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित पक्राउ गरिएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६…

आज देशका उच्च भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

आज देशका उच्च भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

जल तथा मौसम विज्ञान विभागले आज पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ…

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने

हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र सातौँ वार्षिक…

मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग डेढ महिना बन्द

मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग डेढ महिना बन्द

हेटौँडा । मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा बन्द गरिएको छ । महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा आइतबारबाट डेढ महिनाका लागि बन्द गरिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ को कार्यालयले आइतबारदेखि आगामी चैतको…