आजको मौसम : यी चार प्रदेशमा हिमपात

आजको मौसम : यी चार प्रदेशमा हिमपात

पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभागका केही स्थानहरूमा…

हेटौँडाको राप्तीको पानी सुरुङ मार्फत बारा–पर्सा लगिने

हेटौँडाको राप्तीको पानी सुरुङ मार्फत बारा–पर्सा लगिने

हेटौँडा । मकवानपुरको हेटौँडा भएर बहने राप्ती खोलाको पानी बारा तथा पर्सामा आपुर्तिको लागि संघिय सरकारको खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागले सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसको लागि विभागले परामर्शदाताहरूबाट आशय पत्र (टेण्डर)…

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसन सुरु गरेको छ । यसका लागि एक सय जना डेटा इन्ट्रीकर्ता खटाइएका छन् । सवारीधनीहरूलाई आफ्ना सक्कल…

बागमती प्रदेश : ७ महिनामा सकियो १३ अर्ब बजेट, आधाजति तलबभत्तामै

बागमती प्रदेश : ७ महिनामा सकियो १३ अर्ब बजेट, आधाजति तलबभत्तामै

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ । बागमतीले माघ मसान्तसम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले कुल ६४…

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई घाइते

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ यातायात कार्यालय अगाडि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक…

हराउँदै मकवानपुरका गाउँघरमा परम्परागत टपरी

हराउँदै मकवानपुरका गाउँघरमा परम्परागत टपरी

हेटौंडा । मकवानपुरको ग्रामीण भेगमा विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने सालको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । बिशेषगरी दश वर्ष अघिसम्म मकवानपुरका गाउँहरुमा सालको पातको टपरी प्रयोग गरिन्थ्यो । अहिले…

कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नतिका लागि आजदेखि बन्द

कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नतिका लागि आजदेखि बन्द

कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । उहाँले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ…

वित्त आयोगको मूल्यांकनमा थाहा नगरपालिका जिल्लामै उत्कृष्ट

वित्त आयोगको मूल्यांकनमा थाहा नगरपालिका जिल्लामै उत्कृष्ट

आगामी आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार…

खैरो हिरोइनसहित हेटाैँडाबाट चार जना पक्राउ

खैरो हिरोइनसहित हेटाैँडाबाट चार जना पक्राउ

मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ बाट दुई वटा मोटरसाइकलमा आएका ४ जनालाई ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो…

मकवानपुरका सिडिओ चिलुवालको सरुवा

मकवानपुरका सिडिओ चिलुवालको सरुवा

मक्रान्चुली/  मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। उनको स्थान सरुवा भइ आउने नयाँ प्रजिअको भने यकिन भएको छैन। माघ २९ गतेको मन्त्रीपरिषद्को बैठकले चिलुवालको अर्थ मन्त्रालय सरुवा गरेको हो।  चिलुवालको २०८१ जेठ…