फागुन ३ देखि सातौं संस्करणको बागमती गोल्डकप हुने

फागुन ३ देखि सातौं संस्करणको बागमती गोल्डकप हुने

मक्रान्चुली/ सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न…

सगरमाथा आरोहण गर्ने मकवानपुरकै पहिलो व्यक्ति बने कार्की

सगरमाथा आरोहण गर्ने मकवानपुरकै पहिलो व्यक्ति बने कार्की

मक्रान्चुली/ मकवानपुरको बकैया गाउँपालिका ४ छतिवनका विक्रम कार्कीले मकवानपुरकै पहिलो अनि एक मात्र सगरमाथा आरोहीको परिचय बनाएका छन् । कार्कीले सन् २०२२ मे महिनाको २१ तारिखमा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी पहिलो प्रयासमा…

प्रचण्ड मकवानपुर आउने

प्रचण्ड मकवानपुर आउने

मक्रान्चुली/  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ मकवानपुर आउने भएका छन् । आउँदो फागुन ३ बाट १२ गतेसम्म हुने सातौं संस्करणको बागमती गोल्डकपको उद्घाटनको लागि प्रचण्ड बागमती गाउँपालिकाको झुरझुरे आउने भएका…

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

मक्रान्चुली/ मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–ूभागमा मौसम मुख्यतया सफा रहेको…

साइकल यात्रीलाई हेटौंडामा स्वागत

साइकल यात्रीलाई हेटौंडामा स्वागत

मक्रान्चुली/ साइकल सिटी हेटौंडाले सोमबार महाकालीदेखि मेचीसम्मको साइकल यात्रामा रहेका ४ जना साइकल यात्रीलाई स्वागत गरेको छ।  उक्त टोलीमा रहेका तरहरा साइक्लिङ्ग क्लबका रमेस भण्डारी, शन्तोष राजोपाध्यय श्रेष्ठ, बहादुर तामाङ र प्रेम तामाङलाई यात्रा सफलताको…

स्वास्थ्य बिमाका बिरामीले हेटौंडा अस्पतालमा दैनिक ओपीडी टिकट दर्ता गर्नु नपर्ने

स्वास्थ्य बिमाका बिरामीले हेटौंडा अस्पतालमा दैनिक ओपीडी टिकट दर्ता गर्नु नपर्ने

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्तालमा दैनिक रुपमा ओपीडी टिकट दर्ता गर्नुपर्ने व्यवस्था हटेको छ । दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमा अन्तर्गतका बिरामीको जनगुनासोलाई मध्यनजर गर्दै अस्पताल प्रशासनले…

मौसम सफा रहने

मौसम सफा रहने

हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ । कोशी प्रदेशको…

बागमती प्रदेशको कृषि मन्त्रालयले ब्याजमा अनुदान दिइने

बागमती प्रदेशको कृषि मन्त्रालयले ब्याजमा अनुदान दिइने

हेटौँडा। हेटौँडा । बागमती प्रदेश सरकारले किसानको हौसलालाई बढाउन ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रिय किसान आयोगले आइतबार हेटौंडामा आयोजना गरेको बहस कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले किसानहरुको…

मकवानपुरमा ग्यास बुलेट पल्टियो

मकवानपुरमा ग्यास बुलेट पल्टियो

हेटौंडा । मकवानपुरमा ग्यास बुलेट पल्टिएको छ । गएराती मकमवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–१ त्रिखण्डी नजिक रातोमाटे स्थित त्रिभुवन राजपथ सडकखण्डमा हेटौडा बजार तर्फबाट भैसे तर्फ जादै गरेको नंबरको १२ चक्के ग्याश बुलेट सडकमा पल्टिएको हो…

चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे

चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे

चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा हुँदा १९ वटा चौपाया मरेका छन् । बर्दियाबाट खसीबोका लिएर काठमाडौँतर्फ गुडिरहेको ट्रक बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी…