आजदेखि एन्फा महिला लिग छनोट

आजदेखि एन्फा महिला लिग छनोट

मक्रान्चुली । अखिल नेपाल फुटबल सघ (एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ। एन्फा प्रवक्ता सुरेश शाहले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। एन्फा फुटबल मैदान…

आजको राशिफल | आज २०८२ श्रावण २९ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ श्रावण २९ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मकवानपुर । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । एउटै…

युवा दिवसको अवसरमा बिचारगोष्ठी र सम्मान कार्यक्रम, संचारकर्मी केसी पनि सम्मानित

युवा दिवसको अवसरमा बिचारगोष्ठी र सम्मान कार्यक्रम, संचारकर्मी केसी पनि सम्मानित

मकवानपुर । २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा बिचारगोष्ठी एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ।अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य…

युवा दिवसको अवसरमा ॐ वृद्धाश्रममा खाद्यान्न बितरण

युवा दिवसको अवसरमा ॐ वृद्धाश्रममा खाद्यान्न बितरण

मकवानपुर । २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरले ॐ वृद्धाश्रम, चौकीटोलमा खाद्यान्न सामाग्री वितरण गरेको छ। मंगलबार बिहान भएको कार्यक्रममा वृद्धाश्रममा आश्रित १०२ बर्षिय बयोबृद्धमार्फत बृद्धाश्रामलाई चामल, दाल, आँटा, नुनलगायत खाद्यान्न सामग्रीहरु…

प्रभातफेरी सहित फोनिज मकवानपुरले मनायो २६ औं स्थापना दिवस

प्रभातफेरी सहित फोनिज मकवानपुरले मनायो २६ औं स्थापना दिवस

हेटौँडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले स्थापना दिवस मनाएको छ । मंगलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाइएको हो । “समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल…

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष  मकवानपुरकी दाहाल घोषित

बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष मकवानपुरकी दाहाल घोषित

श्रावण २६- मक्रान्चुलीमकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका दहाल बागमती प्रदेश भरीका महिला ब्यवस्थापकहरुमा यसवर्ष उत्कृष्ट ब्यवस्थापक हुन सफल भएकी छन् ।बागमती प्रदेश बचत तथा ऋण…

थाहामा कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र

थाहामा कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र

मकवानपुर । थाहा नगरपालिकाको शिखरकोटमा हरेक बर्ष मनाईने कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र गरिएको छ । बिगत २८ बर्षदेखि शिखरकोट बजारमा रहेका श्रीकृष्ण मन्दिर परिसरमा लाग्ने कृष्ण जन्माष्टमी मेला र घैंटो फुटाउने प्रतियोगिता…

राष्ट्रिय युवा संघद्वारा पालुङगढीमा वृक्षरोपण

राष्ट्रिय युवा संघद्वारा पालुङगढीमा वृक्षरोपण

मकवानपुर । राष्ट्रिय युवा संघ नेपालको एकमहिने वृक्षरोपण कार्यक्रम अन्तरगत थाहा नगरपालिकाको पालुङगढी परिसरमा वृक्षरोपण गरिएको छ ।राष्ट्रिय युवा संघ नेपाल, थाहानगर कमिटीको आयोजनामा शनिबार धुपी, कृष्णकली र गोदावरी फूलका बिरुवाहरु रोपिएको युवा संघ नेपाल थाहानगर…

वडा बलियो भयो भने संघीयता बलियो हुन्छ – गेल्जेन शेर्पा

वडा बलियो भयो भने संघीयता बलियो हुन्छ – गेल्जेन शेर्पा

मकवानपुर । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सिफारिस कार्यान्वयनको अवस्था विषयक छलफल कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भएको…

बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन

बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन

बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४.१२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात्…