मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त

मनिषा कोइराला एचपीभी खोप अभियानका लागि खोपदूत नियुक्त

काठमाण्डौ – देशभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपीभी’ खोप अभियान सञ्चालन गर्दै छ । यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका ६ देखि १० कक्षासम्मका छात्रा…

विवाहको उमेर २० वर्षबाट नझार्न मकवानपुरबाट ध्यानाकर्षण

विवाहको उमेर २० वर्षबाट नझार्न मकवानपुरबाट ध्यानाकर्षण

मकवानपुर । मकवानपुरका सामाजिक संघ सस्थाहरुले विवाहको उमेर २० वर्षलाई नै कायम राख्न ध्यानाकर्षण गराएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालमार्फत कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय सिंहदरबार काठमाण्डौमामा उनीहरुले ध्यानाकर्षणपत्र पठाउँदै हाल…

कलाकार नीर शाहलाई एक लाख राशिको पुरस्कार

कलाकार नीर शाहलाई एक लाख राशिको पुरस्कार

हेटौँडा: वरिष्ठ कलाकार नीर शाहलाई यस वर्षको विजुली माया बःन श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ । मंगलबार साँझ हेटौँडाको एभोकाडो होटेलमा भएको विशेष समारोहमा शाहलाई एक लाख रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।…

मकवानपुर प्रहरीद्वारा चार जना पक्राउ

मकवानपुर प्रहरीद्वारा चार जना पक्राउ

मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो । प्रहरीले प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१८, स्याउली बजारस्थित धरान–चतरा सडकखण्डबाट लागूऔषध…

सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ

सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ

सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु…

आजको मौसमः आंशिक बदली, तराईमा हुस्सु

आजको मौसमः आंशिक बदली, तराईमा हुस्सु

मौसम पूर्वानुमान महाशाखाले देशको विभिन्न स्थानमा आंशिक बदली रहेको र तराईका धेरै स्थानमा हुस्सु लागेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।…

हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आयोजना गरिदै

हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आयोजना गरिदै

हेटौंडा । निर्माण व्यावसायीसंघ मकवानपुरको आयोजनामा हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आयोजना गरिदै छ । महासंघको आयोजनामा आगामी फागुन महिनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको हो । १० वर्षपछि…

कैलाशको चालु बजेट संशोधन, बजेट २९ करोड ६७ लाख पुग्यो

कैलाशको चालु बजेट संशोधन, बजेट २९ करोड ६७ लाख पुग्यो

 हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२  को लागि २ करोड ३० लाख रुपैयाँ  थप आयव्यय अनुमान सहित चालू  बजेट संशोधन गरेको छ । मंगलबार सम्पन्न १५  औ गाउँसभाले  २ करोड ३० लाख…

सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पारौ प्रदेश प्रमुख देवकोटा

सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पारौ प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै सहिदहरुको योगदानलाई उच्च…

हेटौंडामा बाझोपन सम्बन्धि समस्याका लागि एक दिने शिविर हुने

हेटौंडामा बाझोपन सम्बन्धि समस्याका लागि एक दिने शिविर हुने

हेटौंडा।  हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ । यही माघ १९ गते हेटौंडामा निसन्तान (बाझोपन)को समस्या रहेको दम्पतीको एक दिने शिविरको आयोजना गर्दै निःशुल्क परिक्षण गरिने भएको हो।सेवा सहयोग र आवाजमा हामी संस्थाको…