असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउने उद्देश्यसहित हेटौंडामा बृहत र्‍याली

असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउने उद्देश्यसहित हेटौंडामा बृहत र्‍याली

हेटौँडा । असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउनका लागि गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको आयोजनामा हेटौंडामा बृहत् ¥याली निकालिएको छ। ¥याली बुद्धचोकबाट सुरू भएर कान्तिलोकपथ र स्कुलरोड हुँदै सिमाचोमा पुगेर कोणसभामा परिणत भएको थियो। स्विट्जरल्याण्डमा…

आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कर्णाली, सुदूरपश्चिम,…

नालीमा घोप्टो परेको अवस्थामा मृत भेटिए हेटौंडाका बल

नालीमा घोप्टो परेको अवस्थामा मृत भेटिए हेटौंडाका बल

मकवानपुरको हेटौंडामा बुधबार एक जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, लामसुरेस्थित सिमेन्ट फ्याक्ट्रिको मोडको नालामा एक जनाको शव भेटिएको हो । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बस्ने…

गैँडाको आक्रमणबाट भण्डारीको मृत्यु

गैँडाको आक्रमणबाट भण्डारीको मृत्यु

हेटौंडा । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु : भोलि मौसम बदलीको सम्भावना

तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु : भोलि मौसम बदलीको सम्भावना

काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा तथा तराईका…

प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

मकवानपुर ।  प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा १२ खेलकुद विकास समितिको आयोजना हुन लागेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत् यही माघ…

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–९, मगरटोलबाट  अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका बाह्रघरे बस्ने ५४ वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन् । उनलाई लागूऔषध गाँजा ६ किलोग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको…

बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता

बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता

बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भएको छ । प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको हो । दर्ता भएको विधेयकहरुमा क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न…

हेटौंडा–१ लाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा–१ लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ११ गते शुक्रबार १ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा…

मकवानपुर जिल्ला प्रशासन कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

मकवानपुर जिल्ला प्रशासन कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले साउनदेखि पौष मसान्तसम्मका गरी ६ महिनामा सम्पन्न गरेका प्रमुख कार्यहरूको बारेमा जानकारी गराएको हो ।…