हेटौंडामा एक महिलाको शव फेला

हेटौंडामा एक महिलाको शव फेला

मकवानपुरको हेटौंडामा एक महिलाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, स्वर्गलोकस्थित लिलामणी पौडेलको घर अगाडीको बरण्डामा सोमबार एक महिलाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक…

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणाली पनि रहेकाले आंशिकदेखि साधरणतया बदली रही उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा…

यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै

यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै

सर्वोच्च अदालतले बाटो खुलाइदिएसँगै अब सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुलेको छ । आर्थिक वर्ष २०६६र६७ को बजेटमै उल्लेख भएर प्रक्रिया बढेकोमा डेढ दशकपछि सरकार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तहमा पुगेको हो ।…

मकवानपुरमा अफ्रिकन स्वाइन फिभरबाट १९० बङ्गुर मरे

मकवानपुरमा अफ्रिकन स्वाइन फिभरबाट १९० बङ्गुर मरे

हेटौँडा । मकवानपुरमा अफ्रिकन स्वाइन फिभरको प्रकोप फैलिएको छ । मङ्सिर दोस्रो साताबाट मकवानपुरको हेटौँडा र भिमफेदीमा स्वाइन फिभरबाट १९० बङ्गुर मरेको पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ । काठमाडौँमा रहेको केन्द्रीय पशुपन्छी रोग…

११ किलो गाँजासहित २ जना पक्राउ

११ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर प्रहरीले ११ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका १ का ४२ वर्षका सुरेश दास थारु र पर्साकै पर्सागढी नगरपालिका २ का २९ वर्षका अर्जुन महतो…

प्रदेशमा सहिद दिवस मनाउन मूल समारोह समिति गठन

प्रदेशमा सहिद दिवस मनाउन मूल समारोह समिति गठन

बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको…

मउवा संघमा आठजना सल्लाहकार मनोनित, महिला सभापतिको विषयमा विवाद

मउवा संघमा आठजना सल्लाहकार मनोनित, महिला सभापतिको विषयमा विवाद

मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा कृष्णप्रसाद घिमिरे मनोनित भएका छन् । संघको सोमबार बसेको कार्यसमिति बैठकले घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । मनोनित सदस्यतर्फ महिला कोटाको एकजना बाँकी रहेको छ ।…

चितवनमा युवक कुट्ने असई निलम्बित

चितवनमा युवक कुट्ने असई निलम्बित

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा युवक कुट्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल निलम्बित भएका छन् । घटनाको विषयमा छानबिनका लागि भुजेललाई निलम्बित गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी)…

बागमतीमा आयोजना बैंक निर्माण अन्तिम चरणमा

बागमतीमा आयोजना बैंक निर्माण अन्तिम चरणमा

बागमती प्रदेश सरकारले आयोजना बैंक निर्माण तथा सञ्चालन गर्ने भएको छ । प्रदेश नीति तथा योजना आयोग अन्तर्गत रहने गरी सरकारले आयोजना बैंक निर्माणको काम अन्तिम अवस्थामा पु¥याएको हो । प्रदेश सरकारको बजेट विनियोजन प्रणालीलाई…

साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल

साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल

हेटौंडा । साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल चयन भएका छन् । शनिबार भैंसेमा सम्पन्न साधारण सभा तथा वनभोज कार्यक्रमबाट ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । साइकल सिटीको उपाध्यक्षमा प्रदिप थापा र…