४५ वर्षीय सिभिल इन्जिनियर मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित

४५ वर्षीय सिभिल इन्जिनियर मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित

मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित भएका हुन् । प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छन् । राजधानी मालेको मेयरसमेत रहेका…

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन

चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने चीन पहिलो देश बनेको छ । तालिबानले झाओ जिङको नियुक्ति अन्य देशहरूलाई आफ्नो सरकारसँग सम्बन्ध स्थापना गर्ने…

मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार

मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार

भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको…

पाकिस्तानी नौसेनाको हेलिकप्टर बलुचिस्तानमा दुर्घटना : चालक दलका तीन जना सदस्यको ज्यान गयो

पाकिस्तानी नौसेनाको हेलिकप्टर बलुचिस्तानमा दुर्घटना : चालक दलका तीन जना सदस्यको ज्यान गयो

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ । नौसेनाको हेलिकप्टर बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा हिजो दुर्घटना भएको थियो । नौसेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटना…

इरानको कोइला खानीमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

इरानको कोइला खानीमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

बाग्दात । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परेर ६ जना श्रमिकको ज्यान गएको छ । उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा भएको विस्फोटमा परेर ६ जनाको ज्यान गएको सरकारी समाचार…

युक्रेनका रक्षामन्त्री बर्खास्त

युक्रेनका रक्षामन्त्री बर्खास्त

युक्रेनका रक्षामन्त्री बर्खास्त भएका छन् । राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गर्नु भएको हो । रुससँग युद्ध भइरहेका बेला उहाँ बर्खास्तमा पर्नु भएको हो । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका…

जोहानेसवर्ग आगलागी : १२ बालबालिकासहित ७६ जना जले

जोहानेसवर्ग आगलागी : १२ बालबालिकासहित ७६ जना जले

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७५ जना भन्दा बढीको जलेर ज्यान गएको छ भने अन्य ८८ जना घाइते भएका छन्। शुक्रबार दुई जना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै…

चीनमा शक्तिशाली आँधीका कारण लाखौँ मानिस प्रभावित

चीनमा शक्तिशाली आँधीका कारण लाखौँ मानिस प्रभावित

दक्षिणी चीनका विभिन्न प्रान्तमा शक्तिशाली आँधी सावलाका कारण लाखौँ मानिस प्रभावित भएका छन्। आँधीका कारण विभिन्न ठाउँमा बाढी र पहिरोका घटना निम्तिएको चिनियाँ अधिकारीहरुले जनाएका छन्। आँधीबाट चीनको गुआङदोङ प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ।…

सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी

सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी

सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी हुनुभएको छ । कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ । उहाँका प्रतिस्पर्धी एनजी कोक सङले १५…

संयुक्त राष्ट्रसंघले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने

संयुक्त राष्ट्रसंघले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने

काठमाण्डौ – संयुक्त राष्ट्र संघको महासभाले परमाणु परीक्षणविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ ।  मंगलवार संयुक्त राष्ट्र महासभाका अध्यक्ष क्यस्बा कोरोसीको अध्यक्षतामा बसेको बैठकले आणविक हतियारले ल्याएको विश्वव्यापी प्रकोपबारे चेतावनी दिँदै परमाणु…