पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

मक्रान्चुली । उत्तरी पाकिस्तानमा पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० नाघेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलवारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका…

कतारमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

कतारमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हिजो हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न भनेको हो । शान्त…

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।…

अमेरिकामा दर्ता विना ३० दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने

अमेरिकामा दर्ता विना ३० दिनभन्दा बढी बसोबास गरेमा सजाय हुने

अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले त्यहाँको दर्ता ऐन (एलियन) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने छ । आज विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको बीबीसीले उल्लेख…

बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु

बस र ट्रक ठोक्किँदा ४१ जनाको मृत्यु

काठमाडौं : दक्षिण मेक्सिकोमा बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ। टाबास्को राज्य सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना हुँदा बसमा ४८ यात्रु सवार थिए। दुर्घटनामा बसमा रहेका ४० र…

अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

न्यूयोर्क । अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन रोक्न अस्वीकार गरेपछि टिकटक बन्द हुने भएको हो । न्यूयोर्कबाट सञ्चालित खसोखास डटकममा प्रकाशित समाचार अनुसार नवनिर्वाचित राष्ट्रपति…

हिमआँधीको चपेटामा अमेरिका, ७ राज्यमा संकटकाल

हिमआँधीको चपेटामा अमेरिका, ७ राज्यमा संकटकाल

अमेरिकामा भीषण हिमपातसहितको आँधीले करोडौँ मानिस प्रभावित भएका छन्।  केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया, केन्सास, अर्कान्सस, न्यूजर्सी र मिसौरीलगायत कयौँ राज्य हिमपातसहितको आँधीबाट प्रभावित भएका छन्। यी राज्यमा बसोबास गर्ने ६ करोडभन्दा बढी मानिसको दैनिकी कष्टकर…

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिवार घोषणा गरेको छ। चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी…

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो

ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो

ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइसको सडकमा गुडिरहेकाे ट्रकबाट अचानक ठूलो मात्रामा ग्रेनाइट सडकमा झरेको थियो । गुडिरहको बस त्यही…