रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण

रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण

रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनबाट ६ सय किलोमिटर…

ड्रुक एयरले भुटानको पारोबाट पोखरा उडान गर्ने

ड्रुक एयरले भुटानको पारोबाट पोखरा उडान गर्ने

काठमाडौं । भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान…

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमण आउँदै

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमण आउँदै

वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् । उनी सेप्टेम्बरको पहिलो साता काठमाडौं पुग्ने कार्यतालिका रहेको छ । सिनेटर भ्यान होलेनको अफिसले…

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि स्वदेश फिर्ता

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि स्वदेश फिर्ता

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कनुभएको छ । उहाँ १५ वर्षको स्वनिर्वासनपछि आज बिहान स्वदेश फर्कनुभएको हो । थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बिहान डन मुआङ विमानस्थलमा उत्रिनुभएको बीबीसीले जनाएको छ । आफ्ना पूर्वप्रधानमन्त्रीलाई घरमा…

बेलायतमा सात नवजात शिशुको हत्या गरेको अभियोगमा नर्स दोषी ठहर

बेलायतमा सात नवजात शिशुको हत्या गरेको अभियोगमा नर्स दोषी ठहर

बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक…

डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् विष पठाएकी महिलालाई झण्डै २२ वर्ष जेल सजायँ

डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् विष पठाएकी महिलालाई झण्डै २२ वर्ष जेल सजायँ

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना* (झण्डै २२ वर्ष)…

सिरियामा कर्मचारीको तलब शतप्रतिशत बढाउन राष्ट्रपतिको निर्देशन

सिरियामा कर्मचारीको तलब शतप्रतिशत बढाउन राष्ट्रपतिको निर्देशन

सिरियाका राष्ट्रपति बसर अल असदले कर्मचारीको तलब शतप्रतिशत बढाउन निर्देशन दिनुभएको छ । सरकारले इन्धनको मूल्य उच्च अङ्कले बढाएपछि मासिक तलब पनि बढाउन राष्ट्रपतिले आदेश दिनुभएको हो । सन् २०११ मा युद्ध सुरु भएयता सिरियाको…

म्यानमारको कचिन प्रान्तमा खानीमा पहिरो, २५ जनाको मृत्यु

म्यानमारको कचिन प्रान्तमा खानीमा पहिरो, २५ जनाको मृत्यु

म्यानमारको कचिन प्रान्तस्थित हप्पाकानको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ। पहिरोमा परि १४ जना बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पहिरोमा परी ज्यान गुमाउनेमा स्थानीय सर्वसाधारण रहेको बताइएको छ। वर्षायाममा खानी सञ्चालनमा…

अमेरिकाको हवाईमा डढेलो : मृत्यु हुनेको संख्या ५३ पुग्यो

अमेरिकाको हवाईमा डढेलो : मृत्यु हुनेको संख्या ५३ पुग्यो

अमेरिकाको हवाईमा डढेलो लाग्दा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो । डढेलोसँगै सयौं घर जलेर नष्ट भएका छन् । तीव्र हावाका कारण लागेको डढेलो…

स्पेनको जनसंख्या हालसम्मकै उच्च

स्पेनको जनसंख्या हालसम्मकै उच्च

स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ। उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो। त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख…