पाकिस्तानको संसद भंग

पाकिस्तानको संसद भंग

काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा…

सिरियामा सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो

सिरियामा सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो

सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ । ज्यान गुमाउने अरु तीन जना सुरक्षाकर्मी रहेका छन् । निजी स्वामित्वको सिरियाली सामा टिभीका संवाददाता फिरास…

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले पाँच वर्ष निर्वाचन लड्न नपाउने घोषणा गरेको बिबिसीले जनाएको…

चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो

चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो

चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो…

नयाँ जनादेशका लागि संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीकाे घोषणा

नयाँ जनादेशका लागि संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीकाे घोषणा

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गर्नुभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गए…

बच्‍चाले दैनिक २ घण्टा मात्रै मोबाइल चलाउन पाउने

बच्‍चाले दैनिक २ घण्टा मात्रै मोबाइल चलाउन पाउने

पेकिङ : चीन सरकारले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्न रोक लगाउने नियम बनाएको छ। चिनियाँ इन्टरनेट नियामक निकायले साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले बुधबार आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा सार्वजनिक गरेको छ। बालबालिकामा…

पाकिस्तानमा बम विस्फोटबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

पाकिस्तानमा बम विस्फोटबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं । पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा बम विस्फोट भएको…

ताइवानलाई साढे ३४ करोड डलरको सैन्य सहायता गर्ने अमेरिकाको घोषणा, चीनको विरोध

ताइवानलाई साढे ३४ करोड डलरको सैन्य सहायता गर्ने अमेरिकाको घोषणा, चीनको विरोध

अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । तर, यसबारे विस्तृत जानकारी खुलाएको छैन । अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा…

साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

मस्को । रुसको साइबेरिया क्षेत्रमा बिहीबार रुसी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा…

नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र सङ्घको आग्रह

नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र सङ्घको आग्रह

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ । सैन्य कब्जाबाट आफूहरू स्तब्ध बनेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।…