अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति हिरासतमा

अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति हिरासतमा

काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै…

बङ्गलादेशमा यो वर्ष डेङ्गीका कारण ज्यान गुमाउनेको संख्या एक सय ८५ पुग्यो

बङ्गलादेशमा यो वर्ष डेङ्गीका कारण ज्यान गुमाउनेको संख्या एक सय ८५ पुग्यो

बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् । कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार…

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो : एक जना पक्राउ

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो : एक जना पक्राउ

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न…

चीन अत्यधिक गर्मीको चपेटामा

चीन अत्यधिक गर्मीको चपेटामा

युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ । चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको…

चीनमा ‘तलिम’ आँधीका कारण लाखौँ मानिस प्रभावित, झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

चीनमा ‘तलिम’ आँधीका कारण लाखौँ मानिस प्रभावित, झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी ‘तलिम’ दक्षिणी तटमा झण्डै १ सय…

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यसअघि हिजो बिहानसम्म २६ जनाको शव फेला परेकोमा त्यसपछि १३ जनाको शव भेटिएको छ । चुङचेओङ प्रान्तमा डुबानमा परेको सुरुङ…

अत्यधिक गर्मीका कारण अमेरिकामा झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित

अत्यधिक गर्मीका कारण अमेरिकामा झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित

अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण–पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ । गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टन डीसी…

कोसोभोको संसद् बैठकमा सांसदबीच कुटाकुट

कोसोभोको संसद् बैठकमा सांसदबीच कुटाकुट

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । सांसदबीचको कुटाकुट रोक्न प्रहरी…

यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएपछि नर्स बर्खास्त

यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएपछि नर्स बर्खास्त

वेल्स। बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ। ती बिरामीसँगको सम्बन्ध राख्दै आएकाे र याैन सम्बन्धको क्रममा बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाई जागिरबाट…

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने निश्चित

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने निश्चित

युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ । लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित…