पाकिस्तान र जापानमा बाढीका कारण १० जनाको ज्यान गयो

पाकिस्तान र जापानमा बाढीका कारण १० जनाको ज्यान गयो

पाकिस्तान र जापानमा बाढीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ । पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप…

सुडानमा भएको पछिल्लो हवाई आक्रमणमा २२ जनाको ज्यान गयो

सुडानमा भएको पछिल्लो हवाई आक्रमणमा २२ जनाको ज्यान गयो

सुडानको राजधानी खार्तुममा भएको पछिल्लो हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेका छन् । राजधानी खार्तुममा नाइल नदी किनारमा रहेको ओमदुरमानको दार एस सलाम जिल्लामा हवाई…

अब २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने

अब २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने

।माइक्रोब्लगिञ साइट ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूराएको छ । अर्थात् अब तपाईले २५ हजार वटा क्यारेक्टर (अंक, अक्षर, चिन्ह) सम्मको ट्वीट गर्न सक्नुहुनेछ। यस्तो खालको ट्वीटमा तपाईले फोटो पनि…

फ्रान्समा एक किशोरलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले परिवारसँग माफी मागेका छन् । हत्याको आरोपमा हिरासतमा रहेका प्रहरी अधिकारीले मृतक किशोरको परिवारसँग माफी मागेका बीबीसीले जनाएको छ । गएको मङ्गलवार…

राष्ट्रसंघमा शान्ति विभाग हेर्ने उपमहासचिव आज नेपाल आउँदै

राष्ट्रसंघमा शान्ति विभाग हेर्ने उपमहासचिव आज नेपाल आउँदै

संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्। उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र…

चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र बनाउन सम्झौता

चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र बनाउन सम्झौता

चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने छ  । उर्जा केन्द्र पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुने छ…

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु

ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको बीबीसीले जनाएको छ…

पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

 पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले…

पाकिस्तानका पूर्व-प्रधानमन्त्री इमरान खान लाहोरकाे आफ्नै घरमा

पाकिस्तानका पूर्व-प्रधानमन्त्री इमरान खान लाहोरकाे आफ्नै घरमा

पाकिस्तानका पूर्व-प्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान आज बिहान लाहोर पुग्नुभएको छ । उहाँ आफ्नो घर लाहोर पुग्नुभएको हो । त्यहाँ उहाँका समर्थकले स्वागत गरेका छन् । इस्लामाबाद उच्च अदालतले हिजो अल–कादिर ट्रस्ट मुद्दामा…

अवैध रुपमा अमेरिका लगिएका ४० वटा सम्पदा नेपाल फर्काइँदै

अवैध रुपमा अमेरिका लगिएका ४० वटा सम्पदा नेपाल फर्काइँदै

नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन् । डिपार्टमेन्ट अफ…