सुडानमा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ पुग्यो

सुडानमा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ पुग्यो

सुडानको राजधानी खार्तुममा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ जना पुगेको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार तीन दिनको लडाइँमा एक हजार ८ सय जनाभन्दा धेरै घाइते भएका छन् । सुडानमा सेना…

सुडानका महत्त्वपूर्ण ठाउँमा कब्जा गरेको अर्धसैनिक बलको दाबी

सुडानका महत्त्वपूर्ण ठाउँमा कब्जा गरेको अर्धसैनिक बलको दाबी

सुडानमा सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीचको सङ्घर्ष थप चर्किएको छ । दुवै पक्षले हिजो राजधानी खार्तुम सहरका मुख्य सडक बन्द गरेका थिए । दुई पक्षको लडाइँमा परेर अहिलेसम्म ५० जनाभन्दा धेरैको ज्यान गएको…

३० भन्दा बढी देशका प्रतिनिधिको भेलाबाट ‘विश्व शान्तिको अठोट’

३० भन्दा बढी देशका प्रतिनिधिको भेलाबाट ‘विश्व शान्तिको अठोट’

: विश्वभर शान्ति फैलाउने अठोट गर्दै ग्लोबल पीस लिडरसीप कन्फरेन्स दिल्लीमा सम्पन्न भएको छ। ३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिहरूको भेलामा शान्तिलाई बढावा दिन सकिने विभिन्न उपायहरू बारेमा छलफल भएको थियो। हरेक क्षेत्रमा युवालाई प्राथमिकता…

सुडानमा सरकारी सेना र बिद्रोहीबीच भीषण लडाइँ, २७ जनाको मृत्यु

सुडानमा सरकारी सेना र बिद्रोहीबीच भीषण लडाइँ, २७ जनाको मृत्यु

 सुडानको सेना र एक कुख्यात अर्धसैनिक बल (आरएसएफ) बीचको लडाइँमा कम्तिमा २७ जनाको मृत्युभएको छ।  राजधानी खार्तूममा हिजो सुरु भएको लडाइँमा अन्य दुई सय भन्दाबढी घाइते भएका बीबीसीले जनाएको छ। मृत्यु हुनेमा संयुक्त राष्ट्रसंघका तीनजना…

जापानी प्रधानमन्त्रीमाथि आक्रमण

जापानी प्रधानमन्त्रीमाथि आक्रमण

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ। शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी 'स्मोक बम' फालिएको हो। बम विष्फोटको आवाज सुनेपछि त्यहाँ हंगामा मच्चिएको थियो। मानिसहरूको भागदौड भएको…

जापानले विदेशी प्रतिभालाई आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरू गर्ने

जापानले विदेशी प्रतिभालाई आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरू गर्ने

जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरू गर्ने जनाएको छ। देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले निश्चित शर्तहरू पूरा गरेका…

११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत

११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत

११ वर्षदेखि बन्द रहेको कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सिरिया र साउदी अरेबिया सहमत भएका छन् । द्विपक्षीय सम्बन्ध वर्षाैँदेखि अलपत्र परेकोमा हिजो बुधवार एक संयुक्त विज्ञप्तिमा निकालेर दुवै देशले कन्सुलर सेवा र उडानहरू सुरु गर्न सहमति जनाएका…

अमेरिकामा आँधीः पाँच जनाको मृत्यु, पाँच घाइते

अमेरिकामा आँधीः पाँच जनाको मृत्यु, पाँच घाइते

एजेन्सी । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ…

फ्रान्सका राष्ट्रपति म्याक्रों र चिनिया समकक्षी सीबीच आज भेट

फ्रान्सका राष्ट्रपति म्याक्रों र चिनिया समकक्षी सीबीच आज भेट

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्।   चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि  बेइजिङ पुगेकी छन्। ​म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी…

अफगानिस्तानमा बेलायती दूतावासको सुरक्षामा खटिएका नेपाली भन्छन् : नियन्त्रणमा लिइएको छ, अब ‘डिपोर्ट’ गरिदिन्छ

अफगानिस्तानमा बेलायती दूतावासको सुरक्षामा खटिएका नेपाली भन्छन् : नियन्त्रणमा लिइएको छ, अब ‘डिपोर्ट’ गरिदिन्छ

अफगानिस्तानमा रहेको बेलायती दूतावासमा सुरक्षा गार्डको रूपमा काम गर्नुभएका ३७ वर्षीय बमबहादुर गुरुङले सन् २०२२ को जुनमा एउटा इमेल प्राप्त गर्नुभयो । इमेलमा लेखिएको थियो ‘अफगानिस्तानबाट बेलायतसम्म उद्धार गरेर ल्याउनु एउटा मानवीय व्यवहार थियो, तर…