चीनमा विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो

चीनमा विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो

चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध पूर्णरूपमा हटाएको छ । भोलि बुधवारदेखि विदेशी पर्यटकहरूलाई भिसा जारी गर्ने चीनको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । काेरोना महामारी नियन्त्रण गर्न सरकारले केही महिना…

इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत

इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत

इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत भएका छन्। चीनको राजधानी बेइजिङमा भएको वार्तामा सम्बन्ध र सुरक्षा सम्झौता पुनःस्थापना गरेपछि दुई महिनाभित्र दूतावास खोल्ने सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   वार्तामा…

जर्मनीको एउटा चर्चमा गोली चल्दा ६ जनाकाे ज्यान गयो : ७ जना घाइते

जर्मनीको एउटा चर्चमा गोली चल्दा ६ जनाकाे ज्यान गयो : ७ जना घाइते

जर्मनीको एउटा चर्चमा गोली चल्दा कम्तीमा ६ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ । ह्याम्बर्गमा रहेको जेहोभास विटनेस चर्चमा गोली चलेको हो । बन्दुकधारी पनि घटनामा…

श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति तोकियो

श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति तोकियो

श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउने उपयुक्त मिति भएको घोषणा गरेको छ। अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएको छ।…

चीनले रक्षा बजेट बढाएर सात दशमलव दुई प्रतिशत पुर्यायो

चीनले रक्षा बजेट बढाएर सात दशमलव दुई प्रतिशत पुर्यायो

चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्याएको छ । हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात…

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ। ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ। दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष…

ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा २६ जनाको मृत्यु

ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा २६ जनाको मृत्यु

: ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा परी हालसम्म २६ जनाको मृत्यु भएको छ भने, ८५ भन्दा बढी घाइते भएको बताइएको छ । दुर्घटना ग्रीक शहर थेसालोनिकी र लारिसाको बीचमा भएको हो…

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था एफएटीएफद्वारा रुसको सदस्यता निलम्बन

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था एफएटीएफद्वारा रुसको सदस्यता निलम्बन

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले रूसको सदस्यता निलम्बन गरेको छ । समूहले विज्ञप्ति निकालेर रूसीको कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकाले कारबाही अघि बढाइएको बताएको समाचारसंस्था एएफपीले जनाएको…

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

 अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिबस मनाउने…

भूकम्पमा परी ४० हजार बढीले ज्यान गुमाए

भूकम्पमा परी ४० हजार बढीले ज्यान गुमाए

 सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ।  टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन्। सिरियामा ५ हजार ८ सयले…