भारतीय मुलकी निक्की हेलीले गरिन् अमेरिकी राष्ट्रपति उम्मेदवारको घोषणा

भारतीय मुलकी निक्की हेलीले गरिन् अमेरिकी राष्ट्रपति उम्मेदवारको घोषणा

रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छन्।  सोही पार्टीका तर्फबाट करिब तीन महिना अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक…

नेपालले २२ टनभन्दा धेरै राहत सामग्री टर्की पठायो

नेपालले २२ टनभन्दा धेरै राहत सामग्री टर्की पठायो

नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानाे कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय…

न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित

न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित

न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द भएको छ । न्युजिल्याण्डको उत्तरी क्षेत्रका ५८ हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प…

भारतीय विदेश सचिव विनय मोहन  क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। उनी सोमबार दिउँसो भारतीय वायु सेनाको विमानमार्फत त्रिभुवन विमानस्थल काठमाडौं ओर्लिएका हुन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुईदिने नेपाल भ्रमणमा आएका हुन्। विदेश सचिव…

पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याएको विरोधमा फ्रान्समा प्रदर्शन

पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याएको विरोधमा फ्रान्समा प्रदर्शन

फ्रान्समा सेवानिवृत्तिभरण अर्थात् पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्या‍उने योजनाको विरोध गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । फ्रान्सेली सरकारले सेवानिवृत्तिभरण कोषको बोझ कम गर्न भन्दै पेन्सन पाउने उमेर बढाएपछि त्यहाँका नागरिकले विरोध गरेका रोयटर्सले…

क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तुलाई खसालियो

क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तुलाई खसालियो

क्यानडाको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई अमेरिकी वायु सेनाको युद्धक विमानले क्षेप्यास्त्र प्रहार गरी खसालेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पछिल्लो पटक देखिएको उक्त अज्ञात वस्तुले क्यानडाको हवाई क्षेत्रको उल्लंघन गरेको र उत्तर पश्चिम क्यानडाको…

भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

अमेरिकाले भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको…

टर्कीमा भूकम्प गएको ९० घण्टापछि नवजात शिशु र उनकी आमाको उद्धार

टर्कीमा भूकम्प गएको ९० घण्टापछि नवजात शिशु र उनकी आमाको उद्धार

टर्कीमा भूकम्प गएको ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशु र उनकी आमाको उद्धार गरेको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा…

भूकम्पमा टर्किस गोलकिपरको मृत्यु

भूकम्पमा टर्किस गोलकिपरको मृत्यु

 टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको आफ्नै देशमा भूकम्पमा परेर मृत्यु भएको छ । अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजारले ज्यान…

भूकम्प प्रभावित सिरियामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन इरानको आग्रह

भूकम्प प्रभावित सिरियामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन इरानको आग्रह

इरानले भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई विश्वव्यापी दबाब दिन आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पुर्‍याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब…