टर्की भूकम्प : भग्नावशेषमुनि जन्मिएका नवजात शिशुको उद्धार

टर्की भूकम्प : भग्नावशेषमुनि जन्मिएका नवजात शिशुको उद्धार

सिरियामा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको उद्धार भएको छ । उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ । आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था…

एसएडकी प्रशासक समान्था पावर काठमाडौँमा

एसएडकी प्रशासक समान्था पावर काठमाडौँमा

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडकी प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि काठमाडौँ आएकी छिन् । आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने अमेरिकी राजदूतावासले जनाएको छ । प्रशासक पावरले…

टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाकाे ज्यान गयाे

टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाकाे ज्यान गयाे

सिरियाको सीमा नजिकै टर्कीमा हिजो गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेकाे बीबीसीले जनाएको छ ।…

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् । अलेक्सी रेज्निकोफले…

विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ। मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण (रेमिट्यान्स) कम्पनी खोलिदिन आग्रह गरेको…

पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो

पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो

उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिदमा भएको विष्फोटमा मारिनेको सङ्ख्या ९० पुगेको छ । पाकिस्तानको पेशावर सहरस्थित मस्जिदमा विष्फोट भएको हो । विष्फोटपछि मस्जिदको संरचना नै भत्केको बताइएको छ । उक्त मस्जिदको भग्नावशेषबाट शवहरू…

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मुत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मुत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा…

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा भएको कार्यक्रममा उहाँले मिथ्या सूचना रोक्नका लागि सुरक्षात्मक सीमा अर्थात् ‘गार्डरेल’ स्थापना गर्नुपर्नेमा…

इरानको सैनिक इलाकामा विस्फोट

इरानको सैनिक इलाकामा विस्फोट

इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो । रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो…

अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार काठमाडौं आउँदैछिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्। नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो…