सिरियामा भवन भत्किँदा तीन बालबालिकासहित दशको मृत्यु

सिरियामा भवन भत्किँदा तीन बालबालिकासहित दशको मृत्यु

सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको छ। अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला…

भितनामको एक बारमा आगलागी, ३२ जनाको मृत्यु

भितनामको एक बारमा आगलागी, ३२ जनाको मृत्यु

भियतनाममा एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको ज्यान गएको छ।  दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको र  कैयौं मानिस घाइते भएको अधिकारीहरुले बताएका छन्।  त्यहाँको सार्वजनिक…

चीनमा भूकम्प, ४६ जनाको मृत्यु

चीनमा भूकम्प, ४६ जनाको मृत्यु

चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो…

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई ५ वर्षको जेल सजाय !

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई ५ वर्षको जेल सजाय !

काठमाडौं : अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ।  अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो।  यसले अमेरिकी गोपनियता सम्बन्धी कानून…

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचे को निधन  

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचे को निधन  

हलिउड अभिनेत्री एनी हेचेलाई क्यालिफोर्नियाको एक अस्पतालले कानूनीरुपमा मृत घोषणा गरेको छ । तर, अंगदानको निधो नभएसम्म भेन्टिलेटरमै राखिने भएको छ । आगामी मंगलबारसम्म उनलाई भेन्टिलेटरबाट निकालेर उनका अंगलाई दान दिने तयारीमा परिवार छ ।…

रुस्दीमाथि हमला : २० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार

रुस्दीमाथि हमला : २० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार

एजेन्सी । शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले…

ट्रम्प निवासमा एफबीआईको छापा

ट्रम्प निवासमा एफबीआईको छापा

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा छापा मारेको छ। एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मारेको हो। ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताएका छन्। घरमा छापा मार्दा…

नेपाल-चीन दौत्य सम्बन्धको ६७ वर्ष पूरा

नेपाल-चीन दौत्य सम्बन्धको ६७ वर्ष पूरा

काठमाडौं :  नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६७ वर्ष पूरा भएको छ।  सन् १९५५ को अगस्ट १, चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको थियो।  चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा…

रुसी सैनिकको आक्रमणमा ‘युक्रेनको हिरो’ को मृत्यु

रुसी सैनिकको आक्रमणमा ‘युक्रेनको हिरो’ को मृत्यु

 रुसी सैनिकको मिसाइल आक्रमणमा युक्रेनका एक चर्चित तथा धनाड्य अन्न व्यापारीको मृत्यु भएको छ।  माइकोलेभ सहरमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ‘युक्रेनको हिरो’ पदवी पाएका ७४ वर्षीय ओलेक्सी भदातुस्र्की र उनकी पत्नी राइसाको मृत्यु भएको…

चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्यो

चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्यो

एजेन्सी । चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् । यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा…