श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

कोलम्बो। श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका…

युक्रेनी कम्पनीको कार्गो जहाज ग्रिसमा दुर्घटना

युक्रेनी कम्पनीको कार्गो जहाज ग्रिसमा दुर्घटना

काठमाडौं :  युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ।  त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ–१२ जहाज दुर्घटनामा परेको हो। यो जहाजले १२ हजार टन सामान बोकेको थियो। …

दक्षिण कोरियामा लगातार मूल्यवृद्धि

दक्षिण कोरियामा लगातार मूल्यवृद्धि

एजेन्सी । ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको त्यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्यांकमा उल्लेख छ। बैंक अफ कोरिया (बिओके)का अनुसार जून महिनामा आयात मूल्य सूची…

शून्य लागतमा मलेशियाले माग्यो भारी संख्या नेपाली कामदार, मासिक तलब कति ? 

शून्य लागतमा मलेशियाले माग्यो भारी संख्या नेपाली कामदार, मासिक तलब कति ? 

शून्य लागतमा मलेशियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । मलेशियाको जोहोर सहरमा रहेको ब्लुबेरी ईन्डस्ट्रीज एस। डिएन। पिएचडी कम्पनीले २०० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु…

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २४ जना घाइते 

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २४ जना घाइते 

न्युयोर्क । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए । गोली…

युक्रेनको लुहांस्क क्षेत्र रुसको नियन्त्रणमा 

युक्रेनको लुहांस्क क्षेत्र रुसको नियन्त्रणमा 

रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ । लिसिचांस्क शहर रुसी…

जापानको ‍‍ओसाकामा नेपाली युवकको मृत्यु

जापानको ‍‍ओसाकामा नेपाली युवकको मृत्यु

म्याग्दी : जापानको ओसाकामा ३१ वर्षीय म्याग्देली युवकको मृत्यु भएको छ। मंगला गाउँपालिका ४ बरंजाका ३१ वर्षीय अर्जुन रोका मगरको मृत्यु भएको हो। रोका गत सोमबार ओसाका स्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए। जापान…

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ 

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ 

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती…

अष्ट्रेलियाका ८० लाख मानिसलाई किन बत्ति निभाउन भनियो ? 

अष्ट्रेलियाका ८० लाख मानिसलाई किन बत्ति निभाउन भनियो ? 

काठमाडौं । अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यु साउथ वेल्सका घरपरिवारहरूलाई उनीहरूले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन् ।  देशमा उर्जा संकट बढिरहेका बेला जलवायु परिवर्तन तथा उर्जामन्त्री क्रिस बोवेनले मानिसहरूसँग ‘विकल्प’ भए हरेक साँझ…

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप 

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप 

लन्डन । युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य…