युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाको दाबी

युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाको दाबी

हेटौँडा/ रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको…

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍यो, भारत र चीन तटस्थ

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍यो, भारत र चीन तटस्थ

काठमाडाैँ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेकाे छ । नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका हुन् । बुधबार राति महासभामा भएकाे मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भाेट दिए ।…

१२ जना रुसी कूटनीतिज्ञ अमेरिकाबाट निष्काशित

१२ जना रुसी कूटनीतिज्ञ अमेरिकाबाट निष्काशित

हेटौँडा/ अमेरिकी सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घमा कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरिएको जनाएको छ। राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको…

रुस र युक्रेनबीच शान्ति वार्ता जारी, रुसी आक्रमण रोकिने संकेत

रुस र युक्रेनबीच शान्ति वार्ता जारी, रुसी आक्रमण रोकिने संकेत

  काठमाडौं । युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । युक्रेन र बेलारुसको सीमा क्षेत्रमा सोमबार उच्चस्तरीय वार्ता सुरु भएको हो । वार्ता सुरु भएसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबका २४ घण्टा युक्रेनका…

जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

हेटौँडा/ जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९…

रुसद्धारा युक्रेनमाथि आक्रमणको घोषणा, ठाउँ–ठाउँमा विष्फोट

रुसद्धारा युक्रेनमाथि आक्रमणको घोषणा, ठाउँ–ठाउँमा विष्फोट

  काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही'को घोषणा गरेका छन्। रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ 'सैन्य कारबाही'को घोषणा गरेका हुन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक…

विश्व रुस–युक्रेन सङ्कट चुलियो : रुसी सेनालाई पूर्वी युक्रेनमा प्रवेश गर्न पुटिनको आदेश

विश्व रुस–युक्रेन सङ्कट चुलियो : रुसी सेनालाई पूर्वी युक्रेनमा प्रवेश गर्न पुटिनको आदेश

हेटौँडा/ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा आफ्ना सेनालाई परिचालन गर्ने घोषणा गर्नुभएको छ । डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले ती क्षेत्रमा शान्ति स्थापनाका लागि सेनालाई परिचालन हुन समेत आदेश दिनुभएको छ…

युक्रेनमा कार बम विष्फोट, रुसको हात रहेको अमेरिकाको आरोप

युक्रेनमा कार बम विष्फोट, रुसको हात रहेको अमेरिकाको आरोप

  काठमाडौं। रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विष्फोट भएको हो ।बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख…

अमेरिकाले एमसीसी स्वीकार्न नेपाललाई दवाब दिएको चीनको अरोप

अमेरिकाले एमसीसी स्वीकार्न नेपाललाई दवाब दिएको चीनको अरोप

  काठमाडौं । हाल नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध भइरहँदा सत्तारुढ दल नेपाली काँग्रेसले यसलाई संसदबाट अनुमोदन गराउनुपर्ने बताएको छ। सत्ता गठबन्धनकै दलहरुले एमसीसीको विरोध गरिरहेको अवस्थामा एमसीसी अगाडि बढ्न सकेको छैन। यसबीचमा अमेरिकाले एमसीसी…

कतारमा सार्वजनिक स्थानमा मास्क नलगाई हिड्नेहरूविरूद्ध कडाइ

कतारमा सार्वजनिक स्थानमा मास्क नलगाई हिड्नेहरूविरूद्ध कडाइ

हेटौँडा/ कतारले सार्वजनिक स्थानमा मास्क नलगाई हिड्नेहरूविरूद्ध कडाइ गरेको छ । बिहीबार कोभिड–१९ सावधानीका नियम उल्लंघन गर्ने ३ सय ९९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कामदारको संख्या ठूलो रहेको बताइएको छ ।…