कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा

कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर शेख अप्रिल २३ मा नेपाल आउँदै

कतारका अमिर शेख अप्रिल २३ मा नेपाल आउँदै

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका छन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यही अप्रिल २३ मा नेपाल भ्रमणमा आउने भएको परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो…

ताइवान भूकम्प अपडेट : ९ जनाको ज्यान गयो

ताइवान भूकम्प अपडेट : ९ जनाको ज्यान गयो

ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा नौ जनाको ज्यान गएको छ । भूकम्पमा परि आठ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एक सय जनाभन्दा धेरैको…

भ्रष्टाचार गरेर रोलेक्स घडी किन्ने राष्ट्रपतिको घरमा प्रहरीको छापा

भ्रष्टाचार गरेर रोलेक्स घडी किन्ने राष्ट्रपतिको घरमा प्रहरीको छापा

 पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ।     भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी  खटाएको थियो। प्रहरीले घडी ‘खोजी र जफत गर्ने…

बेइजिङ र संघाईलाई पछि पार्दै भारतको मुम्बई एसियाकै धेरै अर्बपति भएको सहर बन्यो

बेइजिङ र संघाईलाई पछि पार्दै भारतको मुम्बई एसियाकै धेरै अर्बपति भएको सहर बन्यो

भारतको मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर भएको छ । चीनको बेइजिङ र संघाईलाई पछि पारेर मुम्बई सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको हुरुन अध्ययन संस्थानको रिपोर्टलाई उल्लेख गर्दै सीएनबीसीले जनाएको छ । भारतको…

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई पनि समेटेको जानकारी दिएको छ । गएको फेब्रुअरीमा…

अमेरिकाको बाल्टिमोरमा भएको पानीजहाज दुर्घटनामा ६ जनाको ज्यान गएको आशंका

अमेरिकाको बाल्टिमोरमा भएको पानीजहाज दुर्घटनामा ६ जनाको ज्यान गएको आशंका

अमेरिकाको बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खस्दा ६ जनाको ज्यान गएको अनुमान गरिएको छ । हिजो जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको थियो । दुर्घटनापछि अमेरिकी…

आज अन्तर्राष्ट्रिय खुशी दिवस

आज अन्तर्राष्ट्रिय खुशी दिवस

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरु गरिएको हो । सन् २०११…

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिनले जीत हाँसिल गरेका हुन् । उनी पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग…

इजरायल र हमासबीच आजदेखि पुनः वार्ता हुँदै

इजरायल र हमासबीच आजदेखि पुनः वार्ता हुँदै

काठमाण्डौ – इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुँदैछ । कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता आजदेखि पुनः शुरु हुन लागेको एएफपीले जनाएको छ । मुसलमानहरूको पवित्र महिना रमदानको शुरुवातपछि पहिलो…